कोहलपुरका असई चौलागाईविरुद्ध बलात्कार मुद्दा दर्ता

रुपन्देही । हिरासतमा रहेकी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । उनीविरुद्ध शनिबार जबरजस्ती करणीको मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले असई चौलागाइँलाई हिरासतमा लिएर विभागीय कारबाही प्रक्रिया सुरु गरेको जनाएको […]

सम्बन्धित सामग्री

कहिले हुन्छ सन्दीप लामिछाने विरुद्धकाे बलात्कार मुद्दा दर्ता ?

काठमाडाैं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध तिहार पछाडि अर्थात कार्तिक दाेस्राे साता मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे छ । लामिछाने विरुद्दको अनुसन्धान पुरा भएपछि कार्तिक दाेस्राे साता मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे हाे । आइतबार प्रहरी वृत गौशालाले रायसहितको प्रतिवेदन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो । साेही प्रतिवेदनकाे […]

बलात्कार आरोपित दुई कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । एक किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको छ । विराटनगर महानगरपालिका-३ का ५० वर्षीय विनोद राउत र विराटनगर-४ का ५० वर्षीय सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा जबरजस्ती करणी मुद्दा दर्ता गरिएको हो । सरकारी वकिलको कार्यालय मोरङका अनुसार करणी मुद्दामा सातदेखि १० वर्षसम्म कैद र […]

सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कार मुद्दा दर्ता

काठमाडौँ । भारतमा काँग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन् । दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन […]

पल शाहविरुद्ध तनहुँ अदालतमा बलात्कार मुद्दा दर्ता

काठमाडौं । नाबालिका बलात्कारकाे आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो । नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफैं प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले […] The post पल शाहविरुद्ध तनहुँ अदालतमा बलात्कार मुद्दा दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाहविरुद्ध नवलपरासी अदालतमा बलात्कार मुद्दा दर्ता

अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।   १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसूरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयल

पलविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौँ । नायक पल शाहविरुद्ध नवलपरासी पूर्वको नवलपुर जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दर्ता भएको छ। १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्दा दर्ता भएको हो। यसअघि शाहविरुद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कार गरेको भन्दै उजुरी परेको थियो। हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा रहेका छन्।

एमाले सांसद बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता

जुम्ला – जिल्ला प्रहरी कार्यालय बाँकेमा मुगु जिल्लाबाट निर्वाचित नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री खत्याड गाउँपालिका ३ का ५७ वर्षीय मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा माघ २४ मा जाहेरी दिएकी थिइन् । तर विहिबार साँसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाको दर्ता नं […]

सांसद बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता

सांसद मोहन बानियाँविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेमा सांसद बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो ।

सांसद बानियाँविरुद्धको बलात्कार मुद्दा दर्ता

नेपालगञ्ज – सांसद मोहन बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेमा सांसद बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो। जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि बाँके प्रहरीले उक्त जाहेरी दर्ता गरेको हो। शाही थरकी महिलाले माघ १९ गते नेपालगञ्जको अप्सरा होटलमा सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी […]

मुगुका सांसद बानियाँविरुद्धकाे बलात्कार मुद्दा दर्ता

जुम्ला, २७ माघ : जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेकाे छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३७२ मा दर्ता भएको छ । महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको […]