गौरीफन्टामा क्वारेन्टाइन चेकपोष्ट राखिने

७ असार, कैलाली । भारत सरकारले प्रदेश नम्बर सातको मुख्य व्यापारिक नाका गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्ट राख्ने भएको छ । उसले गौरीफन्टासंगै जोडिएको भित्तामोडमा एक साता भित्र क्वारेन्टाईन चेक पोष्ट स्थापना गर्ने जनाएको छ । गौरीफन्टा नाकामा भारत सरकारले क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने खबरले प्रदेश ७ का उद्योगी व्यवसायीहरु भने निकै उत्साही …

सम्बन्धित सामग्री

कैलाली भन्सारमा रहेको प्लान्ट क्वारेन्टाइन बन्द

धनगढी – कैलाली स्थित त्रिननगर भन्सार कार्यालयमा तीन वर्ष अगाडि स्थापना गरिएको प्लान्ट क्वारेन्टाइन टुरमुकाम कार्यालय बन्द रहेको छ। कार्यालय बन्द भएपछि २२ दिनदेखि भारतबाट आयात हुने तरकारी र फलफूल नाकामै रोकिएको छ। कैलालीको उद्योग वाणिज्य संघले टुरमुकाम बन्द नगर्न आईतबार धनगढीमा पत्रकार सम्मेलन गरेर सरकारसंग माग गरेको छ। साउन २८ गतेदेखि कैलाली भन्सार कार्यालय […]

भन्सारमा क्वारेन्टाइन नहुँदा व्यवसायी मारमा

कैलालीको सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा व्यवसायीहरुले समस्या भोग्दै आएका छन्।

भन्सारमा क्वारेन्टाइन नहुँदा व्यवसायी मारमा

कैलालीको सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा व्यवसायीहरुले समस्या भोग्दै आएका छन्।

पदम विश्वकर्मा र क्वारेन्टाइन उपन्यास

क्वारेन्टाइन उपन्यासले जीवनका हरेक पक्षलाई समेटेर बाँच्नुपर्छ भनेर भन्न खोजेको छ।

पदम विश्वकर्मा र क्वारेन्टाइन उपन्यास

क्वारेन्टाइन उपन्यासले जीवनका हरेक पक्षलाई समेटेर बाँच्नुपर्छ भनेर भन्न खोजेको छ।

चीनमा विदेशी यात्रुहरूका लागि क्वारेन्टाइन नियम अन्त्य

बेइजिङ – चीनले आइतबार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेन्टाइन मापदण्ड आवश्यकताहरू हटाएको छ। लगभग तीन वर्षको स्वआइसोलेसनको  अन्त्य गर्दै देशले कोभिड केसहरूमा वृद्धि भएको बेला आजेखि क्वारेन्टाइन मापदण्ड हटाएको हो। बेइजिङले गत महिना अनिवार्य क्वारेन्टाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो। प्रतिबन्ध अन्त्यसँगै ठूलो संख्यामा मानिसहरु कोभिड […]

शब्दसारथिमा 'क्वारेन्टाइन' चर्चा

बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अनलाइन साहित्यक कार्यक्रम 'शब्दसारथि'मा आइतवार  'क्वारेन्टाइन' उपन्यासको चर्चा गरिएको छ । अनेसासका पूर्व अध्यक्षसमेत रहेका  पदम विश्वकर्माद्वारा लिखित् उक्त उपन्यासका बारेमा नेपाल र अमेरिकामा रहेका विभिन्न साहित्यकार र समालोचकहरूले आ-आफ्नो मन्तव्य राखेका छन् । कोरोना कहरका विषयमा अमेरिकी जनजीवनमा परेको प्रभावमा आधारित उक्त उपन्यासका बारेमा राजकुमार बानियाँ, महेश पौड्याल, डा.ऋृषि बास्ताकोटी, राजेन्द्रप्रसाद अर्याल,विश्वराज अधिकारी, भवानी खतिवडा, ख...

बिदामा आएर जानेलाई पनि कोरियामा क्वारेन्टाइन अनिवार्य

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत बिदामा आएर पुनः प्रवेश गर्ने नेपालीका लागि कोरिया प्रवेशपछि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पछिल्लो समय दुई चरणमा कोरिया प्रवेश गरेका १ सय २९ मध्ये एक नेपालीलाई कोरिया प्रवेशपछि कोरोना पोजेटिभ देखिएपछि बिदामा आएकाले समेत क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरिएको हो ।मंसिर […]

उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन

काठमाडौं उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन र आइसोलेशनमा बस्नुपर्ने भएको छ । तीन जिल्ला उपत्यकाका जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ का लागि जारी गरेको आदेश अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेशनमा पर्ने हुन्छ । उपत्यका प्रवेश गर्नेहरुका लागि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गर्ने छ । र सो क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने हुन्छ । पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीब्

चीनमा रहेको डब्लुएचओको टोलीको क्वारेन्टाइन अवधि अन्त्य

चीनमा रहेको विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ)को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ । चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन अवधि सकिएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता झाओ लिजिनले दैनिक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार क्वारेन्टाइनमा बसेको टोलीले अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डको पालना गरेर क्वारेन्टाइन अवधि पुरा गरेको छ ।   “उहाँहरुका सवै गतिविधि वैज्ञानिक र स्वीकार्य मान्यता अनुसारका रहेका थिए, मानिसको जीवन र स्वास्थ्यलाई ध्यान दिएर गतिविधिहरु गरि...