उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन

काठमाडौं उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन र आइसोलेशनमा बस्नुपर्ने भएको छ । तीन जिल्ला उपत्यकाका जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ का लागि जारी गरेको आदेश अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेशनमा पर्ने हुन्छ । उपत्यका प्रवेश गर्नेहरुका लागि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गर्ने छ । र सो क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने हुन्छ । पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीब्

सम्बन्धित सामग्री

चीनमा विदेशी यात्रुहरूका लागि क्वारेन्टाइन नियम अन्त्य

बेइजिङ – चीनले आइतबार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेन्टाइन मापदण्ड आवश्यकताहरू हटाएको छ। लगभग तीन वर्षको स्वआइसोलेसनको  अन्त्य गर्दै देशले कोभिड केसहरूमा वृद्धि भएको बेला आजेखि क्वारेन्टाइन मापदण्ड हटाएको हो। बेइजिङले गत महिना अनिवार्य क्वारेन्टाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो। प्रतिबन्ध अन्त्यसँगै ठूलो संख्यामा मानिसहरु कोभिड […]

भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइन अनिवार्य

भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ ।  भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सवै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । विदेशबाट भारत आएकाहरु होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम कार्यान्वयन भने यही जनवरी ११ देखि मात्रै हुने सूचनामा उल्लेख छ । कोरोनाभाइरसको महामारी दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको विवरण सार्वजनिक भएपछि सरकारले एक हप्ते होम क्वारेन्टाइन अनि

६७ देशबाट आउँदा अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने नियम हट्यो

३ पुस, काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित […]

बिदामा आएर जानेलाई पनि कोरियामा क्वारेन्टाइन अनिवार्य

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत बिदामा आएर पुनः प्रवेश गर्ने नेपालीका लागि कोरिया प्रवेशपछि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पछिल्लो समय दुई चरणमा कोरिया प्रवेश गरेका १ सय २९ मध्ये एक नेपालीलाई कोरिया प्रवेशपछि कोरोना पोजेटिभ देखिएपछि बिदामा आएकाले समेत क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरिएको हो ।मंसिर […]

११ मुलुकबाट नेपाल आउँदा १० दिन क्वारेन्टाइन अनिवार्य

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’लाई मध्यनजर गर्दै विभिन्न ११ मुलुकबाट नेपाल आउनेले अब अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समान्वय केन्द्र (सीसीएमसी)र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइन बस्नैपर्ने बताएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकी मुलुकहरुमा फैलिरहेको छ । यसबाट बच्नका लागि नेपालले पनि सुरक्षा अवस्था कडा बनाएको हो […]

कतारले परिवर्तन गर्‍यो यात्रा नीति, पर्यटकले दुई दिन क्वारेन्टाइन बस्न पर्ने

दोहा- कतारले यात्रा नीतिलाई परिवर्तन गरेको छ । कतारले खोप लगाएका विदेशी पर्यटकले अनिवार्य दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ । यसअघि खोप लगाएकाले १० दिने होटल क्वारेन्टाइन बस्नु पर्ने समयावधि घटाइएको हो । यद्यपि होटल छाड्नअघि पीसीआर परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नु पर्ने भएको छ । रिपोर्टमा नेगेटिभ देखिएको तथा एण्टिबडी टेस्टमा […]

भारतबाट आउने यात्रुलाई राख्न तोकियो क्वारेन्टाइन

काठमाडौं। सरकारले भारतबाट नेपाल आउने यात्रुलाई अनिवार्य १०-दिन क्वारेन्टाइन राख्नलाई आठवटा होटल तोकेको छ। होटललाई क्वारेन्टाइनका रूपमा तोक्दै भारतबाट आउने यात्रुलाई ती होटलमा बस्न भनिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्यू भृकुटी, माधव होटल, एयरपोर्ट होटल, अमादब्लम होटल, रिडर्स इन, आनन्द आश्रम, फर्म हाउ रिसोर्ट र एवा रिसोर्टलाई क्वारेन्टाइनका रूपमा सूचीकृत गरेको हो।

कतार जाने नेपाली कामदार अनिवार्य १० दिन क्वारेनटाइन बस्नुपर्ने

काठमाडौं। वैदेशिक रोजगारीका सिलसिलामा कतार पुग्ने नेपालीले अनिवार्य १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। कतारको दोहास्थित नेपाली दूतावासकाअनुसार होटल क्वारेन्टाइन नबसेमा १४ दिन मकाइनिस क्वारेन्टाइन बस्नुपर्नेछ। कतार सरकारले अर्को सूचना ननिकालेसम्म अबदेखि कतार पुग्ने नेपालीहरुले त्यहाँ पुगेपछि अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ। नेपालबाट जाँदा पीसीआर रिपोर्ट पोजेटिभ लिएर जानहरुले पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।

कतार जाने नेपाली कामदार अनिवार्य १० दिन क्वारेनटाइन बस्नुपर्ने

काठमाडौं। वैदेशिक रोजगारीका सिलसिलामा कतार पुग्ने नेपालीले अनिवार्य १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। कतारको दोहास्थित नेपाली दूतावासकाअनुसार होटल क्वारेन्टाइन नबसेमा १४ दिन मकाइनिस क्वारेन्टाइन बस्नुपर्नेछ। कतार सरकारले अर्को सूचना ननिकालेसम्म अबदेखि कतार पुग्ने नेपालीहरुले त्यहाँ पुगेपछि अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ। नेपालबाट जाँदा पीसीआर रिपोर्ट पोजेटिभ लिएर जानहरुले पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।

बेलायत पुग्ने पर्यटक अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने

बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ।