वियोगान्त बन्यो १८ वर्षअघि चाबहिलको सडकमा जोडिएको बाबु-छोरीको सम्बन्ध

‘अनुहार नै नचिनिने गरेर मारेछन् पापीहरूले, मैले छोरीको त्यस्तो क्षतविक्षत अनुहार हेर्दा गलेर फुत्रक्क भएँ,’ धनबहादुर भावुक भए, ‘खै सर, यस्ती मान्छेलाई लगेर किन यसरी मारियो, म न्याय खोजिरहेको छु, प्रहरी सरहरूसँग छु।’

सम्बन्धित सामग्री

रहस्यमय बन्यो गायिका दिलमायाको मृत्यु प्रकरण

गायिका सुनारसँग एक जनाको सम्बन्ध रहेको र उसैले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। शनिबार बिहान काठमाडौँको नेपालटारस्थित उनको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ।...

साजन र सम्बन्ध

हामीले अध्ययन गर्दै आएको स्कुलबाट लगातार केही वर्ष एसएलसी परीक्षामा कोही पनि उत्तीर्ण हुन नसकेको अवस्था थियो । कतै आफ्नो सन्तानले विद्यालय शिक्षा समेत पुरा नगर्ने हो कि भन्ने छटपटी परिवारमा देखियो । त्यसकै विकल्पस्वरुप कक्षा नौदेखि छिमेकी जिल्लाको स्कुलमा भर्नाको परिस्थिति बन्यो । घरदेखि स्कुल निकै टाढा थियो । चौध वर्ष टेकेको चुलबुले बालकलाई […]

दलहरूलाई निल्नु न ओकल्नु बन्यो एमसीसी, गठबन्धन फुटकाे दिशामा

हिजो मात्रै अमेरिकाले एमसीसी सम्झौता पारित गरी कार्यान्वयन नगरे नेपालसँगको सम्बन्ध नै पुनर्विचार गर्ने चेतावनी तीन प्रमुख दलका शीर्ष नेतालाई दिएको छ । अमेरिकाको दबावपछि नेपालको अहिलेको राजनीतिक समीकरणमा नै फेरबदल आउनसक्ने सम्भावना देखिएको छ ।

अनिच्छित सम्बन्ध

‘एक्स्क्युज मी।’ उसले माफी माग्दै फोन उठायो। ‘हेलो शीतु, हाउ आर यु बेबी ?’ उसले मोबाइललाई हातले छोप्यो र मलाई हेर्दै भन्यो, ‘माई वाइफ।’ उसले लिएको नाम सुनेर मेरो मन तरंगित बन्यो। म शीताष्मालाई शीतु भनेर बोलाउँथेँ।...

चर्चित बन्यो सम्बन्ध विच्छेद गरेका आमिर र किरणको भिडिओ

फिल्ममा आमिरबाहेक मुख्य भूमिकामा अभिनेत्री करिना कपुर र अभिनेता नागा चैतन्यको अभिनय छ।

इजरायलमा दूतावास खोल्ने पहिलो खाडी राष्ट्र बन्यो युएई

एजेन्सी।युनाइटेड अरब इमिरेट्स (युएई)ले इजरायलमा दूतावास खोलेको छ।इजरायलमा दूतावास खोल्ने युएई पहिलो खाडी राष्ट्र बनेको छ। दूतावास उद्घाटनमा इजरायलका राष्ट्रपति इसाक हर्गोजी पनि उपस्थित थिए। यसलाई इजरायलको ठूलो कूटनीतिक जितको रुपमा हेरिएको छ।खाडीका मुस्लिम राष्ट्रसँग सम्बन्ध राम्रो नभएको इजरायलले पछिल्ला वर्षमा सम्बन्धमा सुधार ल्याएको छ। प्यालेस्टाइन भूमि अतिक्रमण गरेको भन्दै खाडी राष्ट्रले इजरायल दुश्मनलाई गर्ने व्यवहार गर्दै आएका थिए।

परेवा बन्यो सम्बन्ध विच्छेदको कारक

काठमाडौं :  शान्तिको प्रतिकका रुपमा लिइने परेवालाई देशमा सम्बन्ध विच्छेदको कारक मानिएको छ। इन्डोनेशियाको जाभा प्रान्तमा सम्बन्ध विच्छेदको घटना बढ्नु परेवा कारक भएको छ। सुन्दै अचम्म लाग्ने यो घटना जाभा प्रान्तको पुर्वालिंगाको हाे। जहाँ परेवाका कारण ९० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए। एक धार्मिक अदालतमा दर्ता भएका मुद्दामा पीडित महिलाले आफ्ना पतिले परेवा दौड प्रतियोगितामा पैसा गुमाएपछि आर्थिक संकट भएकोले सम्बन्धविच्छेद गर्न बाध्य भएको बताएकी छन्।आफ्ना पतिले परिव

विवादमा मिसेज श्रीलंका : सम्बन्ध बिच्छेदपछि प्रतिस्पर्धामा भाग लिन किन नहुने ?

आइतवार साँझ कोलम्बोमा भएको सौन्दर्य प्रतियोगिता विवादित बन्यो। 'मिसेज श्रीलंका २०२०' को उपाधि निर्णायकहरूले पुष्पिका डिसिल्भालाई दिने निर्णय गरे। उनको शिरमा ताज समेत पहराइयो। तर त्यसको केहि समयपछि उनको ताज जबरजस्ती खोसियो। सन् २०१९ की विजेता क्यारलाइन जुरीले डिसिल्भाको ताज खोसेर फस्ट रनरअपलाई लगाइदिइन्। जुरीको आरोप थियो - पुष्पिका डिसिल्भाले…

चुनावी प्रचारको मुख्य एजेन्डा मात्र बन्यो ताक्लाकोट नाका

बझाङ-छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिम प्रदेशको ताक्लाकोट नाकामा राज्यको नजर अझैसम्म पर्ने सकेको छैन । नाका सञ्चालनमा ल्याउन सके सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत सुदूर नेपालको आर्थिक स्तर माथि उठ्न सक्ने भए पनि राज्यको नजर नपुगेको हो । बझाङ सदरमुकाम चैपुरबाट झन्डै १ सय ४ किलोमिटरको दूरीमा रहेको ताक्लाकोट नाका सञ्चालन गर्नुपर्छ भनेर २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घोष गरेसँगै यो चर्चाको विषय बनेको हो । त्यसपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि सुदूरपश्चिमका व...

सुमधुर बन्दै नागरिक–सैनिक सम्बन्ध

जुम्ला चन्दननाथ नगरपालिका–२ मा रहेको कर्णाली माध्यमिक विद्यालय अनामनगरमा सेनाले दुइकोठे भवन बनाइदियो। भवनसँगै बास्केट बल कोर्ट, नमुना शौचालय र पुस्तकालयसहितको संरचना बन्यो। दुइकोठे भवन निर्माण हुँदा विद्यार्थीले निर्धक्कसाथ पढ्न पाएका छन्। व्यवस्थित शौचाल...