वीरगन्जमा मेयरका लागि १२ जनाको उम्मेद्वारी दर्ता

वीरगन्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा नगर प्रमुख पदमा १२ जनाले उमेद्वारी दर्ता गराएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिमा कुल ७७ जनाले विभिन्न पदमा उमेद्वारी दर्ता गराएका हुन् । ती मध्ये महानगरप्रमुखमा १२ जनाको उमेद्वारी परेको हो । उपप्रमुखमा भने आइतबार एक जनाको पनि उमेद्वारी […] The post वीरगन्जमा मेयरका लागि १२ जनाको उम्मेद्वारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एनआरएनएमा चुनावी सरगर्मी बढ्यो, अध्यक्ष पदमा शर्माको उम्मेद्वारी दर्ता

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा नेतृत्वको लागि त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ। संघको ११औं विश्व सम्मेलन भव्य रुपमा सम्पन्न हुँदैछ । यसपटक संघको नेतृत्वको लागि त्रिपक्षीय भीडन्त हुने चर्चा छ । हुन त अध्यक्ष पदको लागि धेरैले विभिन्न कार्यक्रममार्फत आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । तर, यसपटक अध्यक्ष पदमा डा. बद्रि […]

पाँचथरमा उम्मेद्वारी दर्ता शुरु

पाँचथरमा उम्मेद्वारी दर्ता प्रक्रिया शुरु भएको छ । हालसम्म राप्रपा नेपाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्व सङ्घीय लिम्बुवान मञ्चका प्रतिनिधिले उम्मेद्वारी दर्ता गराइसक्नुभएको छ ।

ऐसेलुखर्कमा दुई स्वतन्त्रसहित ६ जनाको उम्मेदवारी दर्ता

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा दुई स्वतन्त्रसहित छ जनाको उम्मेद्वारी दर्ता भएको छ । उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ । गठबन्धन दलकोतर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राई, एमालेबाट गिरेन्द्रबहादुर राई र राप्रपाकातर्फबाट बिष्णु निरौलाको मनोनयन दर्ता भएको छ । यस्तै, कांग्रेसका सन्तवीर तामाङ र खगेन्द्र वनको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको ऐसेलुखर्क […]

ठूला दलले पहिलो दिन उम्मेद्वारी दर्ता गराउन सकेनन्

खोटाङ – मनोनयन दर्ताको पहिलो दिन खोटाङका कुनै पनि ठूला दलले उम्मेद्वारी दर्ता गराउन सकेनन्। प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेद्वार टुंग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन र एमालेले उम्मेद्वारी दर्ता गराउन नसकेका हुन्। ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन र एमालेले […]

पोखराको मेयरमा गनेस पौडेलले दिए उम्मेदवारी

११ वैशाख, पोखरा । अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले उम्मेद्वारी दिएको बताए । स्थानीय तहमा दलीय […]

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार हमालले गराए उम्मेद्वारी दर्ता

धनगढी, ११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयरमा सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । हमाल उम्मेदवारी दर्ता गराउन बाजागाजा र र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनले मेयरमा विजयी भए सेवासुविधाको नाममा धनगढी […]

अटेरी अभियानका पौडेलद्वारा पोखरा महानगरको मेयरमा उम्मेद्वारी दर्ता

काठमाडौं, ११ वैशाख । पोखरा महानगरपालीकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार गनेस पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उम्मेदवारी दर्ता गराएका हुन् । लेखक समेत रहेका पौडेलले अटेरी समूह बनाएर देशभर स्वतन्त्र उम्मेद्वारी दिने अभियान चलाएका छन् । उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी छन् । उम्मेदवारी […]

बाजागाजासहित उम्मेद्वारी दर्ता गर्न यसरी पुगे प्रकाशमान (भिडियोसहित)

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिहं १४औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिन बाजा–गाजासहित उम्मेद्वारी दर्ता गराउन राष्ट्रिय सभागृह पुगेका छन् । सिहंले नेपाली काँग्रेसको सभापति पदमा तथा काँग्रेस नेतृ सुजाता कोइरालाले उप–सभापति पदमा उम्मेद्वारी दिने घोषणा कार्यक्रमको समापनसँगै उम्मेद्वारी दर्ता गर्न त्यसतर्फ प्रथान गरेका हुन् । काँग्रेस नेता/कार्यकर्ता तथा उनका समथृकहरुले बाजागाजा सहित […]

कांग्रेसको पोखरा महानगरमा २२ वर्षीय युवाको उपसभापतिमा उम्मेद्वारी दर्ता

कास्की, भदौ २८ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको सर्गर्मी बढिरहेको समयमा नेपाली काँग्रेस कास्कीको वडा अधिवेशन सम्पन्न भइसकेको छ नेपाली काँग्रेसको स्थानीय तहको अधिवेशन असोज ९ गतेलाई तोकिएको छ । नेपाली काँग्रेसको तल्लो तहबाटनै युवाको बाक्लो उपस्थिति रहेको कास्कीमा यसपटक पोखरा महानगरको निर्वाचनमा उप–सभापति पदमा २२ वर्षीय निर्दोष विक्रम पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् […]

विद्या भण्डारीले गरिन राष्ट्रपतिमा उम्मेद्वारी दर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको आफ्नो दोश्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गरेकी छिन् । यही फागुन २९ गते हुन् राष्ट्रपतिको निर्वाचनका लागि भण्डारीले उम्मेद्वारी दर्ता गराएकी हुन्।