कांग्रेसको पोखरा महानगरमा २२ वर्षीय युवाको उपसभापतिमा उम्मेद्वारी दर्ता

कास्की, भदौ २८ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको सर्गर्मी बढिरहेको समयमा नेपाली काँग्रेस कास्कीको वडा अधिवेशन सम्पन्न भइसकेको छ नेपाली काँग्रेसको स्थानीय तहको अधिवेशन असोज ९ गतेलाई तोकिएको छ । नेपाली काँग्रेसको तल्लो तहबाटनै युवाको बाक्लो उपस्थिति रहेको कास्कीमा यसपटक पोखरा महानगरको निर्वाचनमा उप–सभापति पदमा २२ वर्षीय निर्दोष विक्रम पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् […]