ठूला दलले पहिलो दिन उम्मेद्वारी दर्ता गराउन सकेनन्

खोटाङ – मनोनयन दर्ताको पहिलो दिन खोटाङका कुनै पनि ठूला दलले उम्मेद्वारी दर्ता गराउन सकेनन्। प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेद्वार टुंग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन र एमालेले उम्मेद्वारी दर्ता गराउन नसकेका हुन्। ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन र एमालेले […]

सम्बन्धित सामग्री

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा र नेकपा एसद्वारा उम्मेदवारी दर्ता

अर्घाखाँची । गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले गठबन्धनको सहमती विपरीत उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाले जिल्ला प्रवक्ता पशुपति ढकाललाई पदबाट राजीनामा दिन लगाई स्वतन्त्र रुपमा संघमा उम्मेदवार दर्ता गराएको छ । यता लुम्बिनी प्रदेश प्रदेशसभा ‘क’ मा सागर केसी र प्रदेशसभा ‘ख’ मा जिवलाल पौडेलको उम्मेदवारी दर्ता गरिएको राष्ट्रिय जनमोर्चाका […]

मेयरबाट सांसदको लागि रञ्जुको छलाङ, रातो फाइल बोकेर पुगिन् उम्मेदवारी दर्ता गर्न

काठमाडौं : विवेकशील नेपाली पार्टीमा आवद्ध हुँदा चर्चामा आएकी युवा नेता रञ्जु दर्शनाले प्रतिनिधिसभा निवार्चनको लागि उम्मेद्वारी दर्ता गराएकी छिन्। आज काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउन उनी निर्वाचन कार्यालयमा पुगेकी हुन्। हातमा रातो फाइल र साडीमा सजिएर उनी उम्मेदवारी दर्ता दिन पुगेकी हुन्। उनी यसअघि २०७४ सालको स्थानीय…

बाराकाे जीतपुरसिमरामा वडाध्यक्षको उम्मेदवारी खारेज

बारा ।  बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएका एमालेको एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । उपमहानगरको वडा नं ९ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका भुदेव चौधरीको मनोनयन दर्ता खारेज भएको हो । चौधरीको नाम समानुपातिक सूचीमा रहेको र त्यसबाट नाम नहटाइएकोले दोहोरो उम्मेदवारी दिन नमिल्ने भएकाले मनोनयन […]

बाजागाजासहित उम्मेद्वारी दर्ता गर्न यसरी पुगे प्रकाशमान (भिडियोसहित)

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिहं १४औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिन बाजा–गाजासहित उम्मेद्वारी दर्ता गराउन राष्ट्रिय सभागृह पुगेका छन् । सिहंले नेपाली काँग्रेसको सभापति पदमा तथा काँग्रेस नेतृ सुजाता कोइरालाले उप–सभापति पदमा उम्मेद्वारी दिने घोषणा कार्यक्रमको समापनसँगै उम्मेद्वारी दर्ता गर्न त्यसतर्फ प्रथान गरेका हुन् । काँग्रेस नेता/कार्यकर्ता तथा उनका समथृकहरुले बाजागाजा सहित […]

माओवादीले महाधिवेशनमा प्यानल बनाएर उम्मेदवारी दिन नपाइने

काठमाडौँ– नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म हुने महाधिवेशनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको छ। महाधिवेशनमा होमिएको माओवादीले एमालेको सिको गर्दै समूहगत उम्मेद्वारीमा रोक लगाएको हो। एमालेले विधानमै प्यानल बनाएर उम्मेदवारी दिन नपाइने व्यवस्था गरिसकेको छ। माअ‍ोवादीले महाधिवेशनका लागि गठित निर्वाचन समितिको कार्यालय बुधबार उद्घाटन गर्ने जनाएको छ। सात लाख […]

राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वारी दर्ता गर्दा जे देखियो...

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनको लागि आज उम्मेद्वारी दर्ता गर्ने दिन। पार्टीले निर्वाचनका लागि उम्मेद्वार छनोट गरेसँगै मनोनयनका लागि प्रदेश तीनका उम्मेद्वारहरु ललितपुर जिल्ला निर्वाचन कार्यालय पुगे। निर्वाचन आयोगले उम्मेद्वारी दर्ताका लागि १० देखि ३ वजेसम्मको समय तोकेको थियो। प्रदेश ३ को निर्वाचन कार्यालमा साढे २ बजेसम्ममा तीन दलका उम्मेद्वारहरुको