पश्चिमी भेगमा सोमबारसम्म पानी पर्ने

काठमाडौं : देशको पश्चिमी भू–भागमा अझै तीन दिनसम्म पानी पर्ने अनुमान गरिएको छ। मध्यपश्चिम बंगालको खाडी र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावले पश्चिमी भेगमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाखाशाका अनुसार आज देशभर आंशिकदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ। बाँकी ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल प्रदेश १ मधेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ , बागमती, गण्डकी, लुम्बिनी र कर्ण

सम्बन्धित सामग्री

आजको मौसम : पश्चिम नेपालमा पानी पर्ने

१५ माघ, काठमाडौं । आज पनि कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा पानी र हिमपातको सम्भावना रहेको छ । आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ […]

धेरै स्थानमा बदली हुने, केही क्षेत्रमा चट्याङ्गसहित पानी पर्ने

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम सोमबार आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनी वायुको सामान्य प्रभाव देशभर रहेको मौसमविदले बताएका छन्। हाल पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो प्रदेश […]

सोमबार दिनभरी झरी पर्ने

काठमाडौँ – सोमबार देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सोमबार देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। अहिले प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै […]

निर्वाचनको दिन पानी पर्ने सम्भावनाले निर्वाचन आयोग चिन्तित

२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन हुने ३० वैशाखको दिन पानी पर्ने संभावनाले निर्वाचन आयोग चिन्तित भएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘मौसमको सम्बन्धमा हामी चिन्तित छौं ।’ तर, वर्षाका कारण मतदानलाई असर नगरोस् भन्नेमा आयोग सचेत रहेको उनले बताए । ‘हामीले बुझ्दा ३० गते पानी […]

आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरू पानी पर्ने

काठमाडौँ – सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरू मेघगर्जन सहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। त्यसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र सूदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका […]

आजको मौसम आंशिकदेखि सामान्य बदली : बुधबार पानी पर्ने

काठमाडौं – सोमबार र मंगलबार देशका अधिकाशं स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन्। पश्चिमी वायुको सामान्य प्रभाव रहेकोकाले अधिकाशं स्थानमा बादल लागे पनि प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि […]

आजको मौसम : पहाडी भू-भागमा पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमामा पानी पर्ने सम्भावना रहेको छ।नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू–भागमा मौसम बदली रहेको छ।दिउँसो पहाडी र तपाईमा मौसम बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सोमबार राति प्रदेश

यो वर्षको मनसुनः कतै औसतभन्दा कम, कतै औसत पानी पर्ने सम्भावना

काठमाण्डाै - मौसमविद्ले यस वर्षको मनसुनमा प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने अनुमान गरेका छन् । यस्तै प्रदेश ५ को पश्चिमबाहेक गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने औसत पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  गएको सोमबार र मंगलबार काठमा...

काठमाडौंसहित देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौं – उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५  डिग्री सेल्सि...

मनसुन सक्रिय, देशका धेरै ठाउँमा पानी पर्ने, नदी तथा खोलामा बाढी आउने खतरा

काठमाडौं, असार २६ – मनसुन सक्रिय भएकाले अझै चारदिन पानी पर्ने मौसमविदले बताएका छन् । सोमबार देशका धेरै ठाउँमा पानी पर्ने तथा मध्य, पश्चिमी र पूर...