आजको मौसम आंशिकदेखि सामान्य बदली : बुधबार पानी पर्ने

काठमाडौं – सोमबार र मंगलबार देशका अधिकाशं स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन्। पश्चिमी वायुको सामान्य प्रभाव रहेकोकाले अधिकाशं स्थानमा बादल लागे पनि प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि […]

सम्बन्धित सामग्री

आज कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले मधेस प्रदेशसहित अरु थोरै ठाउँमा पानी परिरहेको छ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको र कतैकतै पानी परिरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ठूलो पानी पर्ने अनुमान गरिएको कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको महा...

आजको मौसम आंशिकदेखि सामान्य बदली, भोलिदेखि सफा हुने

काठमाण्डाै - धेरै ठाउँको मौसम आज आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । अन्य ठाउँमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ। यही प्रणालीको प्रभावका कारण चिसो हावासमेत चल्न थालेको छ । तर, पानी पर्ने सम्भावना भने तत्काललाई नरहेको मौसमविद् पौडेलले बताउनुभयो । उहाँका अनुसार भोलिदेखि मौसम सफा हुन...

आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यस्तै, हिमाली र उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । आज काठमाण्डौको अधिकतम् तापक्रम लगातार घट्न थालेको छ । अस्ति १६ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम् तापक्रम हिजो १५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । आज न्यूनतम् ...

मौसम आंशिकदेखि सामान्य बदली, केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । पश्चिमी  वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार आज हिजोअस्तिको जस्तो घाम लाग्ने सम्भावना छैन । घाम लाग्ने र फेरि बदली हुने क्रम आज दिनभरि चल्ने उहाँले बताउनुभयो । भोलिको मौसम भने आजको भन्दा सफा हुनेछ । तर, पर्सि फेरि बदली हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । पर्सि पश्चिमी क्षेत्रका केही पहाडी क्षेत्रमा पानी पर्ने अनुमान समेत गरिएको उहाँले बताउनुभयो । ...

अझै तीन दिन पानी पर्ने !

काठमाडौं : शुक्रबार पनि देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीका थोरै तथा गण्डकी प्रदेशका एक दुई स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना छ। सुदूरपश्चि र लुम्बिनी प्रदेशमा रातिसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। मध्य–पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल मधेशबाहेकका सबै प्रदेशमा आंशिकदेखि सामान्य बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको

आजको मौसम घमाइलो, भोलिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आज दिउँसोको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । बेलुकीपख भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । भोलि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भरे बेलुकादेखि नै बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको असर देखिन थाल्ने उहाँले बताउनु भएको छ । यो प्रणाली पूर्वी क्षेत्र हुँदै भोलि...

अझै केही दिन पानी पर्ने

काठमाण्डौ – देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन पानी पर्ने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । ‘आउँदो सोमवारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ’, उहाँले भन्नुभयो ।   मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्य...

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा पानी पर्ने

काठमाडौँ – देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेका कारण मौसम बदली भएको हो । अहिले देशका अधिकांश भूभागमा आंशिक बदली रहेको छ। बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी क्षेत्रमा आंशिक […]

देशभर बदली, यी क्षेत्रमा छ पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको मौसमविद्ले बताएका छन्। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भूभागका केही […]