ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २४ चालक एकैदिन कारबाहीमा

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २४ जना चालकलाई कारबाही गरिएको छ । सोमबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २४ जना चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।  फुटपाथमा पार्किङ गर्ने १६६ जना, तीव्र गतीमा सवारीसाधन चलाउने ८३ जना, मदिरा पिएर...

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने ३० वटा र अन्य नियम उल्लंघन गर्ने २६०१ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।-न्युज कारखाना

ट्राफिक नियम उल्लंघन गर्ने ४५६ जनालाई कारबाही

काठमाडौ । ट्राफिक नियम उल्लंघन गर्ने ४५६ जना कारबाहीमा पर्दा सरकारले साढे तीन लाख राजस्व उठाएको छ । मंसिर महिनामा मात्र ट्राफिक नियम उल्लंघन साढे चार सय जनालाई कारबाही गरिएको यातायत व्यवस्था विभागले जनाएको छ । नियम उल्लंघन गरेबापत १ सय १ वटा सवारी दर्ता किताब (ब्लुबुक), र ३५५ वटा लाइसेन्स नियन्त्रणमा लिएको थियो । […]

ट्रफिक नियम उल्लंघन गर्ने ४५६ सवारी धनी कारबाहीमा

यातायात व्यवस्था विभागले मंसिर महिनामा ४५६ सवारी धनीलाई कारबाही गरेको छ। सवारी तथा ट्राफिक नियम उल्लंघन गरेकाले उनीहरुलाई कारबाही गरिएको विभागले जनाएको छ। नियम उल्लंघन गर्ने सवारी धनी तथा सवारी चालकबाट...

महोत्तरीमा दैनिक २ सय बढी सवारीसाधन कारबाहीमा

महोत्तरी । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सय भन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा चलाउने र यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाई कारबाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको हाे । जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरुको सहायताको लागि आधा दर्जन […]

ट्राफिक नियम उल्लंघन गर्ने २९ सय ५९ सवारी चालकमाथि कारबाही

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९५९ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २४२ जना, फुटपाथमा पार्किङ गर्ने २१५ जना, अनावश्यक हर्नको बजाउने २०९ […]

ट्राफिक नियम उल्लंघन गर्ने ३ हजारभन्दा बढी सवारी चालकमाथि कारबाही

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी […]

ट्राफिक नियम तोड्ने ३८ सय सवारीसाधन कारबाहीमा

ट्राफिक नियम उल्लंघन गर्ने ४ सय १५ ट्रक/ट्याङ्कर, ६४ बस, २ हजार ९३ जीप कार र भ्यान कारबाहीमा परेका छन्। यस्तै ३ सय २ ट्याक्टर, ७ सय ७२ मोटर साइकल र १ सय ४० अन्य सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामसिंह भण्डारीले बताए।...

ट्राफिक नियम उल्लंघन गर्नेबाट दुई करोड राजस्व संकलन

नवलपुर– ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले दुई करोड ११ लाख ८१ हजार ५०० राजस्व संकलन गरेको हो ।   गत आर्थिक वर्षमा मा ३१ हजार […]

पाँच महिनामा सिरहा करिब १८ हजार सवारी साधन कारबाहीमा

जिल्ला ट्राफिक कार्यालय सिरहाले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार चार सय सवारी साधनलाई कारबाही गरेको छ। पूर्व–पश्चिम सडकअन्तर्गत जिल्लाको लहान, धनगढी, गोलबजार, मिर्चैया,...

ट्राफिक नियम उल्लंघन गरे कारबाहीस्थल बाटै जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को सुरुवात गरेको छ ।बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो । तत्काल ट्राफिक जरिबाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका […]