ट्राफिक नियम उल्लंघन गर्ने ४५६ जनालाई कारबाही

काठमाडौ । ट्राफिक नियम उल्लंघन गर्ने ४५६ जना कारबाहीमा पर्दा सरकारले साढे तीन लाख राजस्व उठाएको छ । मंसिर महिनामा मात्र ट्राफिक नियम उल्लंघन साढे चार सय जनालाई कारबाही गरिएको यातायत व्यवस्था विभागले जनाएको छ । नियम उल्लंघन गरेबापत १ सय १ वटा सवारी दर्ता किताब (ब्लुबुक), र ३५५ वटा लाइसेन्स नियन्त्रणमा लिएको थियो । […]

सम्बन्धित सामग्री

ट्रफिक नियम उल्लंघन गर्ने ४५६ सवारी धनी कारबाहीमा

यातायात व्यवस्था विभागले मंसिर महिनामा ४५६ सवारी धनीलाई कारबाही गरेको छ। सवारी तथा ट्राफिक नियम उल्लंघन गरेकाले उनीहरुलाई कारबाही गरिएको विभागले जनाएको छ। नियम उल्लंघन गर्ने सवारी धनी तथा सवारी चालकबाट...

पाँचपटक ट्राफिक नियम तोडे ६ महिना ‘लाइसेन्स’ निलम्बन

यसअघि एउटै कसुरमा लगातार पाँचपटकसम्म ट्राफिक नियम उल्लंघन गरे ‘लाइसेन्स’ निलम्बन हुँदै आएकोमा अब जुनसुकै कसुरमा लगातार पाँचपटकसम्म कारबाही भए ‘लाइसेन्स’ निलम्बन हुने जुनसुकै कसुरमा लगातार पाँचपटकसम्म ट्राफिक निलयम उल्लंघन गर्ने सवारीचालकको...

ट्राफिक नियम उल्लंघन गर्ने २९ सय ५९ सवारी चालकमाथि कारबाही

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९५९ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २४२ जना, फुटपाथमा पार्किङ गर्ने २१५ जना, अनावश्यक हर्नको बजाउने २०९ […]

ट्राफिक नियम उल्लंघन गर्ने ३ हजारभन्दा बढी सवारी चालकमाथि कारबाही

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी […]

ट्राफिक नियम उल्लंघन गरेपछि अल्लु अर्जुनलाई जरिवाना

हैदरावाद प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सेलेब्रिटीलाई जरिवाना लगाएर कारबाही गरिरहेको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । यसको चेन […]

ट्राफिक नियम नमान्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ: मन्त्री झाँक्री

काठमाडौँ– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी छन् । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको भन्दै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । […]

ट्राफिक नियम उल्लंघन गर्ने ४५६ चालकलाई कारबाही

चैत ६, जनकपुर । मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लंघन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।  होली पर्वमा मादकपदार्थ सेवन गरी तथा बिना हेलमेट ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए ।  सप्तरीमा ५६, सिरहामा १५८, धनुषामा ७४, पर्सामा ९१, महोत्तरीमा ३१, सर्लाहीमा २५, रौतहटमा १४ र बारामा सात चालकलाई कारबाही गरिएको छ ।   चालकलाई कारबाही गरी रू. दुई लाख ३१ हजार राजस्व संकलन गरिएको जैसवालले बताए । यस्तै होलीको बेला मधेश प्रदेशका ८ ओटै जिल्लामा ५९ सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु तथा ११४ जना घाइते भएका थिए । रासस

ट्राफिक नियम उल्लंघन गरे कारबाहीस्थल बाटै जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को सुरुवात गरेको छ ।बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो । तत्काल ट्राफिक जरिबाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका […]

ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सुधारका पक्ष

अपर्याप्त संख्यामा रहेको ट्राफिक प्रहरीले चोकहरूमा ट्राफिक व्यवस्थापनमा बढी खटिनु पर्ने भएकैले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई कारबाही गर्न नसकिरहेको अवस्था छ। यसलाई सुधार गर्न कन्ट्रोल रूमबाट चोकहरूमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूको पहिचान गरी कारबाहीको दायरा बढाउने व्यवस्था गर्नु पर्ने।