ट्राफिक नियम तोड्ने ३८ सय सवारीसाधन कारबाहीमा

ट्राफिक नियम उल्लंघन गर्ने ४ सय १५ ट्रक/ट्याङ्कर, ६४ बस, २ हजार ९३ जीप कार र भ्यान कारबाहीमा परेका छन्। यस्तै ३ सय २ ट्याक्टर, ७ सय ७२ मोटर साइकल र १ सय ४० अन्य सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामसिंह भण्डारीले बताए।...

सम्बन्धित सामग्री

पाल्पामा एक वर्षमा १८ हजार सवारीसाधन परे कारबाहीमा, करोड बढी राजस्व संकलन

पाल्पा : पाल्पामा एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने १८ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन्।गत आर्थिक वर्षमा १८ हजार सात सय सवारीसाधन कारबाहीमा परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए। उनकाअनुसार १ करोड ३१ लाख ३० हजार राजस्व संकलन भएको छ। सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन।४ हजार ९४८ मोटरसाइकल कारबाहीमा परेका हुन्। यस्तै ४ हजार ६८३ ट्रक र टिपर, ५ हजार ४०५ जीप, कार, भ्यान, २ हजार ६०५ बस, १ हजार ५९ ट्याक्टर कारबाहीमा परेका उनले बताए।२४८ जना मादक

उपत्यकामा मात्र आठ लाख ७६ हजार सवारीसाधन कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लङ्घन गर्ने …

पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ […]

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने ३० वटा र अन्य नियम उल्लंघन गर्ने २६०१ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।-न्युज कारखाना

उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट […]

महोत्तरीमा दैनिक २ सय बढी सवारीसाधन कारबाहीमा

महोत्तरी । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सय भन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा चलाउने र यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाई कारबाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको हाे । जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरुको सहायताको लागि आधा दर्जन […]

६ महीनामा १११० सवारीसाधन कारबाहीमा

रुकुम । रुकुम पश्चिममा चालू आर्थिक वर्षको पहिलो ६ महीनामा १ हजार ११० ओटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने उक्त संख्याका सवारीसाधनको कारबाहीबाट ११ लाखभन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले साउनदेखि पुस मसान्तसम्ममा सवारीसाधनको कारबाहीबाट रू. ११ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयका अनुसार कात्तिकमा सबैभन्दा बढी राजस्व संकलन भएको छ । सो महीनामा २७९ सवारीसाधनको कारबाहीबाट २ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय, रुकुम पश्चिमका प्रमुख गंगाराम विकले जानकारी दिए । त्यस्तै मङ्सिरमा २३१ सवारीसाधनलाई कारबाही गर्दा २ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयको तथ्यांक अनुसार पुसमा २ लाख १८ हजार ५ सय राजस्व संकलन भएको छ । सो महीना २२० सवारीसाधन कारबाहीमा परेका थिए । यस्तै असोजमा १४३, भदौमा १२० र साउनमा ११७ ओटा सवारीसाधन कारबाहीमा परेका थिए, जसबाट असोजमा १ लाख ४४ हजार, भदौमा १ लाख २० हजार र साउनमा १ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व असुली भएको छ । साउनदेखि पुस मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ११० ओटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुम पश्चिमका इन्चार्ज गंगाराम विकले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । यस अवधिमा ६११ ओटा मोटरसाइकल, १३१ ओटा बस, ९१ ओटा ट्रक, १२३ ओटा ट्र्याक्टर, १३९ ओटा जीप/कार र १३ ओटा अटो रिक्साले ट्राफिक नियम उल्लंघन गरेको पाइएको थियो । जिल्लामा ६ महीना अवधिमा १३ ओटा सवारी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

पाँच महिनामा सिरहा करिब १८ हजार सवारी साधन कारबाहीमा

जिल्ला ट्राफिक कार्यालय सिरहाले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार चार सय सवारी साधनलाई कारबाही गरेको छ। पूर्व–पश्चिम सडकअन्तर्गत जिल्लाको लहान, धनगढी, गोलबजार, मिर्चैया,...

कैलालीमा एक सय ४१ सवारीसाधन कारबाहीमा

धनगढी : कैलालीमा प्रहरीले फागु पूर्णिमा अर्थात् होली पर्वलाई लक्षित गरेर निगरानी बढाएको छ। होलीका बेला सवारी साधनको दुरुपयोग गरेर हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले निगरानी बढाएको हो।चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई ध्यानमा राखेर चेकजाँच बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले भने, आइतबार मात्र करिब तीन हजार सवारी साधनमाथि चेकजाँच गरिएको छ।ती मध्ये ट्राफिक नियम उलंघन गर्ने