‘संविधानको पालना र संरक्षण मेरो जिम्मेवारी’

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन आफू सदैव तत्पर रहने बताउनुभएको छ।

सम्बन्धित सामग्री

संविधानको पालना र संरक्षण मेरो प्रमुख दायित्व – राष्ट्रपति पौडेल

पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन् ।

संविधानको पालना र संरक्षण प्रमुख दायित्व : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन् । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले...

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि प्रहार भएको गठबन्धनको ठहर

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुन:पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको समयभित्र राष्ट्रपतिद्वारा प्रमाणीकरण नभएकोमा सत्तारुढ दलले असन्तुष्टि व्यक्त गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार चार दलको बैठकले सो असन्तुष्टि व्यक्त गरेको हो । बैठकपछि चार दलद्वारा जारी संयुक्त विज्ञप्तिमा राष्ट्रपतिबाट संविधानको पालना र संरक्षण हुन नसकेको भन्दै […]

राष्ट्रपतिविरुद्ध उपराष्ट्रपतिको टिप्पणीः संविधानको दायरा बाहिर जाने छुट छैन

'पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु दुःखद् हो', उपराष्ट्रपति पुनले भनेका छन्, 'संविधानको पालना गर्नु प्रत्य...

राष्ट्रपतिकाे कदमप्रति उपराष्ट्रपति असन्तुष्ट

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टि जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको आरोप लगाएका छन् । ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज […]

संविधानको पालना र संरक्षण प्रमुख दायित्व : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताउनुभएको छ । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।