राष्ट्रपतिकाे कदमप्रति उपराष्ट्रपति असन्तुष्ट

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टि जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको आरोप लगाएका छन् । ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज […]

सम्बन्धित सामग्री

ताइवानी उपराष्ट्रपतिको अमेरिका भ्रमणपछि चीन थप आक्रमक

चीनले ताइवानमा कडा  सैन्य अभ्यास थालेको छ। ताइवानका उपराष्ट्रपति विलियम लाईले अमेरिकाको भ्रमण गरेलगत्तै असन्तुष्ट चीनले चेतावनीस्वरूप सैन्य अभ्यास थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।चीनले टापुमा पृथकतावादी शक्तिहरूलाई 'कडा चेतावनी' पठाउन ताइवान वरपर हवाई र समुद्री सैन्य अभ्यास सुरु गरेको हो।ताइवानले आज प्रतिक्रिया दिँदै सैन्य अभ्यासले बेइजि’को 'सैन्यवादी मानसिकता' लाई प्रकाश पारेको बताएको छ। चीनले निरन्तर सीमामा सैन्य अभ्यास जारी राखेपछि ताईवानले लडाकु व

ओली र यादवबीच भेटवार्ता : पावर शेयरिङमा जसपालाई पाखा लगाइएकाे गुनासो

काठमाडाैं । सत्ता साझेदार दलको भागबण्डामा उचित सम्मान नगरेको भन्दै असन्तुष्ट जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । ओली निवास बालकोट पुग्नुभएका यादवले मन्त्रालय बाँडफाँटसहित पावर शेयरिङमा जसपालाई पाखा पारिएको गुनासो गर्नुभयो । यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको रुचि रहेको धारणा राखेको बताइएको छ । अहिलेसम्म उपराष्ट्रपति माओवादीले […]

उपेन्द्र यादव बालकोटमा- जसपाको असन्तुष्टि सम्बोधन गर्ने ओलीको आश्वासन

काठमाडौं । सत्ता साझेदार दलहरूको भागबण्डामा हेपिएको भन्दै असन्तुष्ट बनेका जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफ्ना सरोकारबारे छलफल गरेका छन् । ओली निवास बालकोट पुगेका यादवले मन्त्रालय बाँडफाँटसहित पावर शेयरिङमा जसपालाई पाखा पारिएको गुनासो गरेका छन् । स्रोतका अनुसार यादव उपराष्ट्रपति जसपाको भागमा पार्न चाहन्छन् । अहिलेसम्म उपराष्ट्रपति माओवादीले पाउने […]

राष्ट्रपतिको कदममा उपराष्ट्रपति पुनले दिए यस्तो प्रतिक्रिया !

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन असन्तुष्ट बनेका छन् । उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै पदीय हैसियत स्मरण गराएका छन् ।  बुधबार एक विज्ञप्तिमार्फत उपराष्ट्रपतिले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको स्पष्ट गरेका हुन् । संविधानको प्रमुख पालक […]

राष्ट्रपतिको कदममा उपराष्ट्रपति असन्तुष्ट

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन असन्तुष्ट बनेका छन् । उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै पदीय हैसियत स्मरण गराएका छन् । बुधबार एक विज्ञप्तिमार्फत उपराष्ट्रपतिले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको स्पष्ट गरेका हुन् । संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालन र संरक्षण हुन नसकेको भनि आवाज उठ्नु दुःखद भएको उनको भनाइ छ । ‘संविध

सरकारको कामप्रति उपराष्ट्रपति पुन असन्तुष्ट

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । उपराष्ट्रपति पुनले सरकारको काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । ‘२४ औं कार्गो दिवस’ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले रेल, पानी जहाजजस्ता कुरामाभ...