पञ्चायतमा पनि नभएको गणतान्त्रिक दशैं भत्ताको रडाकोः सरकार र संसद्को समन्वय नहुँदा बदनाम भए सांसद

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावलले आइतबार दशैं भत्ता कटाउन माग गर्दै ट्वीट गरे। सांसदहरुले विषम परिस्थितिमा भत्ता लिन नहुने उनको तर्क थियो। रावलपछि नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले पनि भत्ता लिन अस्वीकार गरे। आफ्ना पार्टीका सांसदलाई भत्ता नलिन आग्रह गर्दै सिंहले विज्ञप्ति नै जारी

सम्बन्धित सामग्री

संसदमाथि सरकार हावी भयो : सांसद देवकोटा

काठमाडौं, मंसिर १६ । राष्ट्रियसभाका सांसद डा. खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हावी हुँदा सङ्घीय संसदले अपेक्षित नतिजा दिन नसकेको धारणा राखेका छन् । राज्यका अङ्गबीचको नियन्त्रण र सन्तुलन गुम्दा सरकार संसदप्रति जिम्मेवार तथा जवाफदेही हुन नसकेको उनको विश्लेषण छ ।‘ सरकार नै संसदमाथि हावी छ । सरकार हावी भएका कारण संसद् बलियो हुन नसकेको हो […]

सरकार संसद् र समिति चलाउन जिम्मेवार देखिएन : सांसद भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्। आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताएका हुन्। सांसद भट्टराईले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसदका बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे। ‘संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद पनि राम्रोसँग चलिरहेको

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार तीन वर्ष चल्ने : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार तीन वर्ष चल्ने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार आगामी तीन वर्षसम्म चल्ने बताउनुभएको हो । उहाँले वर्तमान सत्तारुढ गठबन्धन निर्माण गर्दा नै दाहालको नेतृत्वमा तीन वर्ष सरकार चलाउने […]

सांसद महतोको गर्जन : जनता मारमा परिसके, खोई सरकार कहाँ छ ? (भिडिओसहित)

काठमाडौं, २४ चैत्र । जनता समाजवादी पार्टी नेपालका सांसद डा. विरेन्द्र प्रसाद महतोले सरकार गठन भएको एक सय दिन पुगिसकेको भएपनि जनताले सरकार छ भन्ने महशुस गर्न नसकेको गुनासो पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद महतोले यस्तो बताएका हुन् । उनले आफूहरु जिल्लामा जाँदा जनताले ‘सरकार कहाँ छ ? सोधिदिनुहोस भनेर […]

सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको छ : कांग्रेस सांसद पौडेल

काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप पौडेलले सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको आरोप लगाएका हुन्। फर्जी तमसुकको आधारमा हडपिएको जमिन फिर्ता ल्याउनेलगायत किसानसँग ५ बुँदे सहमति भएको बताउँदै सांसद पौडेलले अहिले कानुनको मस्यौदा गृहमा अड्किएको सुन्नमा आएको भन्दै […]

सरकार मन्त्री र उनका परिवारका लागि मात्र : एमाले सांसद भट्टराई

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले अहिलेको सरकार मन्त्री र उनीहरुको परिवारका लागि मात्र भएको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नागरिकले सरकार छ र भन्न थालेको टिप्पणी गरे ।

संघीयताको विषयमा सरकार आफै अनविज्ञः सांसद बिडारी

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संघीयताको विषयमा सरकार आफै अनविज्ञ रहेको टिप्पणी गरेका छन्।...

सांसद पुनर्बहालीले सरकार र प्रतिपक्षी दुबै सकसमा

सुर्खेत। कर्णाली प्रदेशसभाका चार सांसद पुनर्बहालीले सरकार र प्रतिपक्षी दुवै सकसमा परेका छन्। सोही कारण सोमबार प्रदेशसभाकाे बैठक नीति कार्यक्रम पारित नगरी स्थगित भएको छ। सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली गरिदिएपछि कर्णाली सरकार प्राविधिक रूपमा अल्पमतमा परेको छ। तर पुनर्बहाली भएका तीन सांसद सरकारमा मन्त्री छन्।

जसपा सांसद प्रमोद साह भन्छन्- सरकार बनाउने पक्षसँग अब कुनै छलफल गरिँदैन

काठमाडौं। जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले सरकार बनाउने पक्षसँग अब कुनै छलफल नहुने बताएका छन्। आज देखापढीसँग सांसद साहले भने, "हामी त सरकार नबनाउने मान्छे हो, सरकार बनाउने मान्छेसँग के बैठक बस्ने? अधिकार र पहिचानको लडाइँमा हामी उभिएका छौं, माग पूरा गराउन लागेका छौं, अब उनीहरु(उपेन्द्र यादव)सँग बैठक हुन सक्दैन।" जसपाको शीर्ष नेताको बैठक आज पनि बस्ने भनिएको थियो।

गुरुङ नेतृत्वको सरकार टिक्ने सम्भावना, निर्णायक पार्टीका सांसद अनुपस्थित

पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार टिक्ने सम्भावना देखिएको छ। प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा निर्णयक मानिएको पार्टीका एक सांसद र एक स्वतन्त्र सांसद अनुपस्थित भएपछि सरकार टिक्ने सम्भावन देखिएको हो।बुधबार दोस्रो पटकको प्रदेशसभा बैठक ४:३० का लागि बोलाइएको छ। यस बैठकमा प्रदेश सरकारमा नयाँ सरकार बन्ने या वर्तमान सरकार टिक्ने भन्ने कुराको छिनोफानो हुनेछ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनेछ।प्रदेश सभाको विश