भक्तपुर-। नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन् ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको भने, 'एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, अन्तरक्रिया कार्यक्रममा उनले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारब...