काठमाडौं : मलेसियन कम्पनी आजियटा ग्रुप बर्हादले ६ अर्ब रुपैयाँमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्री गरेको विषयले नेपाली राजनीतिमा तरंग ल्याएको छ। आजियटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर एनसेलको ८० प्रतिशत ६ अर्ब रुपैयाँमा बिक्री गरेको विषयले बुधवार दिनभर संसदीय समितिदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म गर्मायो।एनसेलको विदेशमा भएको खरिदविक्री प्रक्रिया कानूनविपरीत र अपारदर्शी भएको भन्दै देशव्यापी रूपमा आलोचना भइरहेका वेला बुधवार यो विषयले अ