अछामका १० वटै पालिकामा माओवादी केन्द्रको संगठन विस्तार

नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ । माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकाको संगठन विस्तार भएसँगै जिल्लाका सबै पालिकाको संगठन विस्तारको कार्य सकिएको हो ।जिल्ला इञ्चार्ज साउँदका अनुसार ढकारी गाउँपालिकामा नृप थापाको अध्यक्षतामा २६ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन भएको छ ।  बान्नीगढी जयगढ गाउँपालिकामा जगत थापाको अध्यक्षतामा २७ सदस्यीय, चौरपाटी गाउँपालिकामा जीवन विक्रम साउँदको अध्यक्षताका २७ सदस्यीय, रामारोशन

सम्बन्धित सामग्री

काठमाडौंका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना

काठमाडौं, मंसिर ५ ।  काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ। काठमाडौं निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए। काठमाडौं क्षेत्र नं १ को मतगणना अन्तaर्राष्ट्रिय सम्मेलन […]

काठमाडौँका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना

काठमाडाैँ – काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए । काठमाडौँ क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय […]

काठमाडौंका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

काठमाडौंका १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस, को-को परे सूचीमा?

काठमाडौँ- नेकपा एमालेले आगामी निर्वाचनको लागि काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ। तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवारको नाम पठाएको छ। एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो। काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ र टीकाराम भट्टराईको नाम सिफारिस गरेको पार्टीको काठमाडौं जिल्ला कमिटीले […]

काठमाडौंका १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस, को को परे ?

१५ भदौ, काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार पठाएको छ । एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस गरेको पार्टीको काठमाडौं जिल्ला […]

दाङका १० वटै पालिकामा उम्मेदवारी दर्ता

दाङ – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि दाङका १० वटै पालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । दाङका विभिन्न पालिकामा आज साेमवार पाँच दलीय गठबन्धन, नेकपा एमाले, राप्रपा, नेकपा माले, मंगोल नेशनल अर्गनाइजेशन, विवकेशील साझासहित स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।  घोराही उपमहानगरपालिकामा गठबन्धनबाट मेयरमा हेमराज शर्मा (माओवादी) र उपमेयरमा भूपबहादुर डाँगी (कांग्रेस) ले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुम...

खोटाङका १० वटै स्थानीय तहमा यस्ता छन् एमाले उम्मेदवार

नेकपा एमालेले खोटाङका १० वटै स्थानीय तहका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । एमालेले जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार आइतबार टुंगो लगाएको हो । यस्ता छन् उम्मेदवार :

दाङका १० वटै स्थानीय तहमा एमालेले टुंग्‍यायो उम्मेदवार

११ वैशाख, दाङ । नेकपा एमाले दाङले जिल्लाका १० वटै स्थानीय तहका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । चौधरी ०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीकै मेयरमा विजयी भएका थिए । उनलाई पार्टीले पुनः मेयरको उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला […]

खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व

खोटाङ, १२ मंसिर : खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको पालिका कमिटी गठन गरिएको छ । शनिबार अबेर सम्पन्न पालिका-नगर सम्मेलनले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा माओवादी केन्द्रको सर्वसम्मत पालिका कमिटी गठन गरेको हो । माओवादी केन्द्रको अधिकांश पालिका कमिटीमा युवाको वर्चस्व स्थापित भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विसन राईको अध्यक्षतामा […]

पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी

बैतडी : पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी गरिएको छ। तलब वृद्धिको माग गर्दै आएका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले सबै वडामा तालाबन्दी गरेका हुन्।संघीय सरकारले बजेटमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुर्‍याउने उल्लेख गरेको भए पनि नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै उनीहरुले वडा कार्यालयहरुमा तालाबन्दी गरेका हुन्।आइतबारदेखि आन्दोलनमा उत्रेका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीले नगरपालिकामा गरेको तालाबन्दी पनि जारी रहेको छ। संघर्ष समिति बनाएर आफू