खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व

खोटाङ, १२ मंसिर : खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको पालिका कमिटी गठन गरिएको छ । शनिबार अबेर सम्पन्न पालिका-नगर सम्मेलनले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा माओवादी केन्द्रको सर्वसम्मत पालिका कमिटी गठन गरेको हो । माओवादी केन्द्रको अधिकांश पालिका कमिटीमा युवाको वर्चस्व स्थापित भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विसन राईको अध्यक्षतामा […]