काठमाडौँ- नेकपा एमालेले आगामी निर्वाचनको लागि काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ। तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवारको नाम पठाएको छ। एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो। काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ र टीकाराम भट्टराईको नाम सिफारिस गरेको पार्टीको काठमाडौं जिल्ला कमिटीले […]