खोटाङ - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले ठेक्का लिएर वर्षौंसम्म काम नगरी योजना अलपत्र पार्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने चेतावनी दिएको छ । ७ र ८ कात्तिकमा दिक्तेलमा गरिएको ११औँ पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न नेकपाले जारी गरेको विज्ञप्तिमा जिल्लाभित्रका दर्जनौं योजनाको ठेक्क…