खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक ढलानको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई सात दिनभित्र काम सुचारु गर्न अल्टिमेटम दिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित बजारको सडक ढलानको काम अलपत्र पार्ने सूर्य विकास जेभीलाई हप्ता दिनभित्र काम सुचारु गर्न सोमबार पत्राचार गर्दै समयसीमा दिएको हो। पत्र पठाएको मितिले हप्ता दिनभित्र बजारको सडक ढलानको काम […]