संसदमा रवि लामिछानेको पहिलो सम्बोधन

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष गृहमन्त्री रवि लामिछानेले संसदमा पहिलोपटक सम्बोध नगरिरहेका छन् ।  संसदको जारी बैठकमा अहिले लामिछानेले सम्बोधन नगरिरहेका छन् । उनले सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूको स्मरण गर्दै आफ्नो सम्बोधन सुरु...

सम्बन्धित सामग्री

रास्वपाले कुनै दलसँग गठबन्धन गर्दैन : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको समेत दाबी गरे । रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आजदेखि भैरहवामा आयोजित प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु […]

पार्टीभित्र भ्रष्ट पालेर नाक देखाएर हिँड्न सक्दिनः रवि लामिछाने

काठमाडौं, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले पार्टीभित्र भ्रष्ट पाल्न नसकिने बताएका छन् । आज (शनिबार) काभ्रेपलाञ्चकको मण्डणदेउपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सुद्धीकरणको अभियान स्वरुप आफूहरुले पार्टीभित्रका आरोपीहरुलाई निलम्बन गरेको बताए । ‘पार्टीभित्र भ्रष्ट पालेर म चाहिँ नाक देखाएर हिँड्न सक्दिन । नेपाली जनताले हामीलाई त्यसै […]

आगामी निर्वाचनमा हाम्रो घण्टीले अरु दलको बाजा बजाउँछ– रवि लामिछाने

काठमाडौं, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुमाथि निरन्तर रुपमा आक्रमण भइरहेको बताएका छन् । आज (शुक्रबार) चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले गत मंसिर ४ को आम निर्वाचनमा रास्वपाले पाएको जनमतबाट आत्तिएर आफूहरुमाथि निरन्तर आक्रमण भइरहेको उनको भनाई छ । ‘हामीले एउटा घण्टी गत निर्वाचनमा बजायौं । त्यो घण्टीको आवाज त्यति […]

हामीले पाएको मत निराशाको होइन, आशाको हो : रवि लामिछाने

२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशा होइन, आशाको भएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनी भएको बताए । कतिपयले यसलाई निराशाको मत भन्ने गरेको भन्दै उनले अघि भने, ‘म यसलाई निराशाको मत होइन, नेपाली जनताले […]

सरकारमा जाने नजाने छलफलमै छौं : रवि लामिछाने

४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन् । निर्वाचन आयोगले सोमबार राखेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्ने बताए । उनले भने, ‘हाम्रो एजेण्डा सम्बोधन हुने अवस्था आया भने […]

हाम्रा एजेन्डा सम्बोधन हुने सर्तमा सरकारमा जान्छौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने, नजाने विषयमा छलफल सुरु भएको बताएका छन्।  उनले अहिलेसम्म दुई वटा पार्टीसँग छलफल भइसकेको र अन्य दलसँग पनि छलफल जारी राखेकोले सबै दलसँगको...

अब कुनै पनि सुरक्षाकर्मीले भ्रष्टाचारीलाई सलाम ठोक्नुपर्ने छैन: रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समृद्ध चितवन बनाउने बताएका छन्। बिहीबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘चितवनवासीले पछिसम्म पनि कुन दिनबाट हाम्रो देश यति राम्रो भयो भन्दा भन्नेछन्– हाम्रो ठाउँबाट एकपटक रवि भन्ने मान्छे चुनाव लड्न आएको थियो, त्यसपछि हाम्रो देश राम्रो भएको हो,’ उनले भने, ‘कुनै […]

नागरिकका पीडा अन्त्य गर्न राजनीतिमा आएको हुँ : रवि लामिछाने

पर्वत : संघ र प्रदेशको आगामी निर्वाचनलाई केन्द्रित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आउँदो संघ र प्रदेशको चुनावका लागि राजनीतिक रूपमा सक्रिय रहेका छन्। देशका विभिन्न ठाउँमा पुगेर पार्टीको संगठन विस्तारमा जुटिरहेका उनी यही सिलसिलामा शनिवार पोखरा आइपुगे।पार्टीको तदर्थ समिति निर्माणको लागि भएको भेलालाई सम्बोधन गर्न पोखरा आएका उमेरले बुढेसकाल लागे पनि राजनीतिमा सक्रिय रहेर अरूलाई पालो नदिएका नेताहरूप्रति जाइलागे।पोखराको भाषणमा रविले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर दे

रवि लामिछाने भाषण गरिरहे, समर्थकले हुटिङ गरिरहे (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू व्यवस्था बदल्न नभइ देशभित्र रहेका बेथितिलाई हटाउन राजनीतिमा आएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू इमान्दारीताका साथ जनताको पक्षमा लागिपर्ने बताए ।उनले अब जसको भिजन उसैको सरकार हुने भन्दै उमेर पुगेपछि सत्ता नभइ वृद्ध भत्ता पाइने भएकाले युवापुस्ता राजनीतिमा आउनुपर्ने बताए । उनले भाषण गरिरहँदा समर्थकले उनको पक्षमा चर्को हुटिङ गरेका थिए । उनीहरुले रवि दाइ हाइहाइ, रवि लामिछाने जिन्दावा