पर्वत : संघ र प्रदेशको आगामी निर्वाचनलाई केन्द्रित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आउँदो संघ र प्रदेशको चुनावका लागि राजनीतिक रूपमा सक्रिय रहेका छन्। देशका विभिन्न ठाउँमा पुगेर पार्टीको संगठन विस्तारमा जुटिरहेका उनी यही सिलसिलामा शनिवार पोखरा आइपुगे।पार्टीको तदर्थ समिति निर्माणको लागि भएको भेलालाई सम्बोधन गर्न पोखरा आएका उमेरले बुढेसकाल लागे पनि राजनीतिमा सक्रिय रहेर अरूलाई पालो नदिएका नेताहरूप्रति जाइलागे।पोखराको भाषणमा रविले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर दे