आगामी निर्वाचनमा हाम्रो घण्टीले अरु दलको बाजा बजाउँछ– रवि लामिछाने

काठमाडौं, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुमाथि निरन्तर रुपमा आक्रमण भइरहेको बताएका छन् । आज (शुक्रबार) चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले गत मंसिर ४ को आम निर्वाचनमा रास्वपाले पाएको जनमतबाट आत्तिएर आफूहरुमाथि निरन्तर आक्रमण भइरहेको उनको भनाई छ । ‘हामीले एउटा घण्टी गत निर्वाचनमा बजायौं । त्यो घण्टीको आवाज त्यति […]

सम्बन्धित सामग्री

घण्टी चुनाव चिह्नसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगे रवि

काठमाडौँ-  सञ्चारकर्मी रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेका रवि कार्यक्रम लगतै निर्वाचन आयोग पुगेका हुन्। उनले घोषणा गरेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहेको छ भने चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्। घण्टी चुनाव चिन्हसहित आगामी निर्वाचनमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट चुनाव लड्ने […]

रहरले सञ्चारकर्मी भएँ, परिस्थितिले राजनीतिज्ञ बनाउने भयो : रवि लामिछाने

काठमाडौं : टेलिभिजन पत्रकार रवि लामिछाने ग्यालेक्सी टिभीको काम राजनीतिमा लागेका छन्। आगामी निर्वाचनमा प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने तयारीस्वरूप उनले टेलिभिजनको काम छाडेका हुन्। उनले फेसबुकमा एक भिडियो राख्दै आफ्नो आवाजलाई टेलिभिजनकोल पर्दाबाट संसदसम्म पुर्‍याउन चाहेको बताएका छन्। उनले भनेका छन्, ‘म रहरले सञ्चारकर्मी भएको हुँ। तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु। यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा