युरोकप २०२४ः इंग्ल्याण्ड र नेदरल्याण्ड्समा को बलियो ?
नेदरल्याण्ड फुटबल टिम यसै गर्मीमा युरोकप २०२४ को उपाधि जितेर चार दशकको प्रतीक्षा समाप्त गर्ने प्रयासमा ह्यारी केनको टिम इंग्ल्याण्डविरुद्ध मैदान उत्रिँदै छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन्।
आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुने बताएका हुन्।
उनले...
काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भए मात्र देश बलियो बन्ने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई आज पोखरामा उद्घाटन गर्दै उनले स्रोतसाधन केन्द्रमा राखेर स्थानीय तह र प्रदेश बलियो नहुने धारणा राखे । “स्थानीय तहका प्राथमिकता र रोजाइका आधारमा सङ्घ र प्रदेशले बजेट तथा कार्यक्रम निर्धारण […]
दाङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब कांग्रेसलाई बलियो बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन्। कांग्रेस घोराही उपमहानगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे। ‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनु पर्छ। पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ। अबको पाँच वर्षपछि […]
संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उनले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने बताए। विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नी...
धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा बलियो भए मात्र देश बलियो हुने बताएका छन्। उनले राप्रपा मात्रै देश बचाउने पार्टी भएकाले राप्रपाप्रति सबैको आकर्षण बढ्दै गएको दाबी गरे। धनगढीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङदेनले भने, ‘अब राप्रपा देशको वैकल्पिक राजनितिक शक्तिका रुपमा अघि बढीसकेको छ, कसैले चाहेर पनि रोक्न सक्दैन।’ […]
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रदेशलाई बलियो नबनाएसम्म संघीयता बलियो नहुने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै गुरुङले संविधान बनाउँदादेखि नै त्रुटी भएको बताउँदै प्रदेशलाई बलियो बनाउनतिर लाग्नु पर्ने बताए ।‘हामीले संविधान बमोजिम कतिपय कानुन बनाएपनि कार्यन्वयन गर्न सकेका छैनौ । कतिपय कानुन बनाउनै सकिएको छैन’ रातोपाटीसँग कुरा गर्दै गुरुङले भने,‘प्रदेशलाई बलियो नबनाउँदासम्म संघीयता बलियो बनाउन सकिदैन । त्यसैले प्रदेशलाई अधिकार सम्पन्न बनाउँ ।’ प्रदेशलाई अ
काठमाडौं(हाम्रो खेलकुद) – बुधबारबाट सुरु भएको बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगितामा बलियो १ र बलियो बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् । न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा काठमाडौं स्थित तल्लो मुलपानी मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा बलियो प्रदेश १ ले बलियो गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गर्यो […]