काठमाडौं, वैशाख ३१ । सेटिङमा करोडौं मूल्यका मेसिनहरू खरिद गरी ती मेसिनहरू प्रयोगविहीन बनाउँदै आइरहेको निजामती अस्पतालले विभिन्न परीक्षण सेवामा समेत सेटिङ गर्दै कमिसन खाँदै आइरहेको पाइएको छ । निजामती अस्पतालले १० करोड बढीका बिगे्रका मेसिनहरू खरिद गरी त्यसै थन्काउँदै आएपछि त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर छानबिन थालिरहेको छ । अख्तियारले छानबिन थाल्दा पनि […]