एमसीसीका कारण जनताले भोट दिन्छन् कि दिँदैन भनेर पार्टीहरु प्रस्तुत भए : सिटौला

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) सांसद लिलादेवी सिटौलाले शीर्ष दलका नेताहरुले एमसीसी गिजोलेको बताएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी परियोजनामाथि भएको सैद्धान्तिक छफलमा उनले नेताहरुका कारण एमसीसी सम्झौता ‘नखाउन भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ भएको टिप्पणी गरिन् ।    उनले एमसीसी परियोजनालाई नेताहरुले चुनावमा भोट हाल्छन् कि हाल्दैन...

सम्बन्धित सामग्री

सौगात र अर्पण अभिनित ‘लाखे’ ट्रेलर : अपराध रोक्न ‘प्रहरी मिसन’को कथा

काठमाडौँ । कात्तिक ११ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाखे’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपाति छेकोमा रिलिज भएको ट्रेलरमा रहस्य, द्वन्द्व र सम्बन्धका आयामलाई प्रस्तुत गरिएको छ । यो मल्टिस्टारर फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार लगायतको प्रमुख भूमिका छ । ‘लाखे’ वस्तुलाई विम्व […]

बालुवाटारमा पाँच दलीय गठबन्धनको कार्यदलको बैठक सुरु

काठमाडौँ – सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत गर्ने भएका छन्। कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला तोकिएका छन्। ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट सिटौला, गगन थापा […]

बालुवाटारमा पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सुरु

सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत गर्ने भएका छन् ।कार्यदलको संयोजकमा काँग्रेस नेता कृष्णप्रसाद सिटौला तोकिएका छन् । ११ सदस्यीय कार्यदलमा काँग्रेसबाट सिटौला, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र दे

सिट बाँडफाँडका लागि गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा सुरु

काठमाडौँ- सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत गर्ने भएका छन् । कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला तोकिएका छन् । ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट सिटौला, […]

क्रियाशील सदस्यताको विवादित विषय टुंग्याउने जिम्मा तीन नेतालाई

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन पारित गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले समिति संयोजक रमेश लेखकद्वारा बैठकमा प्रस्तुत प्रतिवेदन पारित गरेको हो । उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य सम्पन्न गर्ने तीन नेतालाई जिम्मा दिएको छ । बैठकले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र  रमेश लेखकले भदौ ३ गतेको म्यान्डेट दिएको हो । भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई दौ ३ गते सभाप

देउवाविरुद्ध साझा उम्मेदवारको खोजी : आठ आकांक्षीका आठ मोडल

काठमाडौं । शुक्रबार अपरान्ह बत्तीसपुतलीस्थिति अनुपम फुडल्याडमा काँग्रेस संस्थापन इत्तर पक्षबाट सभापतिमा आकांक्षा देखाएका नेताहरुबीच साझा उम्मेदवार छनोटका विषयमा सामुहिक छलफल भयो । सभापतिमा दाबी प्रस्तुत गरेका ८ जनाबीच भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसी सहभागी थिए ।बलबहादुर बाहेक सबैजनाले सभापतिमा दाबी गरेका छन् । बैठकको स

कांग्रेस पीडादायक र कष्टकर अवस्थामा छ: कृष्ण सिटौला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी पीडादायक र कष्टकर अवस्थामा रहेको बताएका छन्। पार्टी नेतृत्वप्रति निकै आक्रामक शैलीमा प्रस्तुत भएका सिटौलाले सरकारका नराम्रा कामविरूद्ध सशक्त आवाज उठान गर्न नसकेको आरोप लगाए।