५ पुस, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुलेका छन् । उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाकाे समर्थक बनेका छन् । कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न […]
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विधानसम्मत महाधिवेशनको माग गर्दै बिहीबार नेतृत्वलाई दबाब दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मौकामा नेविसंघको कृष्ण प्रसाद सिटौला, प्रदीप पौडेल निकटका विद्यार्थीहरुको समूहले महाधिवेशनको माग गर्दै नेतृत्वलाई दवाव दिएको हो । पूर्व केन्द्रीय सदस्य सुशिल भट्ट ,रत्नहरि ढुंगेल ,नवराज त्रिपाठी, परमेश्वर साहलगायतका विद्यार्थी नेताहरु पार्टी कार्यालय सानेपा अगाडि भेला भइ नेतृत्वलाई नेविसंघको झण्डा ड्रोइङ गरेर पार्टी सभापतिदेखि
काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा जब महामन्त्रीको विजेता घोषणा गरियो - तब धेरैले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको राजनीतिक भविष्यमाथि प्रश्न गर्न थाले। सिटौलाले आफ्नो भनेर उभ्याएको महामन्त्रीका उम्मेद्वार प्रदीप पौडेल पराजित भएसँगै कांग्रेसमा उनको भूमिका कमजोर बन्दै गएको टीका-टिप्पणी सुरु भए।
१३औं महाधिवेशनमा सिटौला गुटबाट महामन्त्रीका उम्मेद्वार बनेका गगन…
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीको उम्मेदवार टुंगो लगाएका छन् । उनको टिमबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल कृष्ण सिटौला समूहका उम्मेदवार हुन् । संस्थापन समूहबाट […]
काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ । महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा र नेता सिटौलाबीच भएको छलफलपछि दुवै समूह महाधिवेशनमा मिलेर अघि बढ्न सहमत भएका हुन् । तर, सहमतिको अन्तिम मोडालिटी भने तय हुन बाँकी छ । सिटौलानिकट […]
The post देउवा–सिटौला एक ठाउँ उभिँदै, प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्री पदको उम्मेदवार हुने पक्का भएको छ ।
स्राेतका अनुसार महामन्त्रीका रुपमा पौडेललाई उठाउने सहमति भएपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला...
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापतिको उम्मेदवारीबाट कृष्णप्रसाद सिटौला ब्याक नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “सिटौला सभापतिको उम्मेदवारीबाट ब्याक हुनुभएको छैन । उहाँले महाधिवेशनको उद्घाटन सत्रपछि उम्मेदवारी घोषणा गर्नुहुन्छ । समूहको छलफल र […]
२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १३औं अधिवेशनमा प्रदीप पौडेल १ हजार ७०९ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । विद्यार्थी आन्दोलनबाट आएका उनी तेस्रो धार भनिएको कृष्णप्रसाद सिटौला समूहबाट विजयी बनेका थिए । १३ औं महाधिवेशनकै प्यानललाई निरन्तरता दिँदै १४ औं महाधिवेशनमा आफू पार्टी महामन्त्रीको उम्मेदवार बन्ने उनी बताउँछन् । पौडेलसँग अनलाइनखबरकर्मी अमृत […]
काठमाडौं, १८ भदौ । नेपाली काँग्रेसको वडा अधिवेशन सुरु हुँदा कतिपय गुटहरु कमजोर हुन थालेका छन् । कतिपय गुट भने बलियो बन्दै गएका छन् । काँग्रेसको १३औं महाधिवेशनमा निर्णायक शक्ति बनेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह फुटेको छ । उक्त समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अलग भएका छन् । १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार घोषणा गरेपछि […]