सिट बाँडफाँडका लागि गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा सुरु

काठमाडौँ- सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत गर्ने भएका छन् । कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला तोकिएका छन् । ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट सिटौला, […]

सम्बन्धित सामग्री

सिट बाँडफाँट गर्न गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक अहिले बसिरहेको छ। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले बताए। प्रतिनिधिसभा तर्फको सिट बाँडफाँट लगभग टुंगो लागेपछि कार्यदल प्रदेश सभातर्फ केन्द्रित भएको छ। सोमबारदेखि प्रदेश सभातर्फको बाँडफाँटमा छलफल प्रारम्भ भएको छ। प्रदेश सभातर्फ रहेका ३३० सिटमा संघको बाँडफाँटकै अनुपातलाई आधार बनाए

सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक जारी

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक जारी छ। सिट बाँडफाँटको बाँकी विषयमा छलफल गर्न कार्यदलको बैठक बालुवाटारमा बसिरहेको हो।...

सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय टुंग्याउन काँग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ ।

टिकट बाँडफाँटका लागि कार्यदलको बैठक बालुवाटारमा, होला त फाइनल?

काठमाडौं : सत्ता गठबन्धनले गठन गरेको टिकट बाँडफाँट कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बैठक जारी रहेको जनाए। भागबण्डालाई टुंगो लगाउन कार्यदलले गृहकार्य गरिरहेको छ। यसअघि आइतवार बसेको सत्ता गठबन्धनको बैठकले पनि कार्यदलले चाँडै प्रतिवेदन तयार पार्नुपर्ने बताएको थियो। साउन अन्तिम…

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा सुरु

३० साउन, काठमाडौं । आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा जारीबैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल हुँदै छ । आइतबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट चाँडै टुंगो […]

गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक बालुवाटारमा जारी छ । बैठकमा दलहरुले आ–आफ्नो दलको तर्फबाट बाँडफाँडको आधार पेश गर्दैछन् ।

गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक बालुवाटारमा जारी छ । बैठकमा दलहरुले आ–आफ्नो दलको तर्फबाट बाँडफाँडको आधार पेश गर्दैछन् । ...

मन्त्रालयको भागबण्डा टुंग्याउन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । मन्त्रालयको भागबण्डा टुंग्याउन विहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । सरकार बनेको ८० दिनसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छ । सत्ता साझेदार दलभित्र कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै सरकार बनेको ८० दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।करिब तीन महिनासम्म ६ मन्त्री बनाएका प्रधानमन्त्री देउवाले १८ मन्त्रीको भारी आफैँले बोकेका छन् । काँग्रेस महामन्त्री पूर्णबह

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी हुनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत साउन ३ बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका थिए । त्यसयता सरकारले मन्त्रीपरिषद् विस्तारलाई यथासक्दो चाँडो पूर्णता […] The post सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सरकारलाई सुझाव दिन गठित कार्यदलको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालनका लागि सुझाव दिन गठित कार्यदलको बैठक बस्दै छ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठन गरिएको कार्यदलको बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको हो । कार्यदल बैठकले सरकार सञ्चालनका क्रममा सरकारका प्राथमिकताका क्षेत्रमाथि सुझाव दिनेछ । न्यूनतम साझा कार्यक्रममा कोभिडलाई पहिलो प्राथमिकतामा राखिएको छ । […]