खोटाङ – खोटाङको धार्मिकस्थल महादेबस्थानको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागाएको ताला ६ दिन बित्दा समेत खुल्न सकेको छैन ।
हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद हुँदा कार्यालयमा ताला लागेको हो । ताला अझै खुल्न सकेको छैन ।...