झापा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट वञ्चित हुनुनपर्ने बताएका छन्। ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका” विषयक कार्यक्रमको उद्घाटन सत्रमा उनले कुनै पनि मतदाताले […]