नेपाल टेलिकम दूरसञ्चार कार्यालय अन्तर्गत धुर्कोटमा रहेको नेपाल टेलिकमको टावर डब्लुडिआर १६१ मा रहेको ४०० एच–२ भोल्टका ४८ थान ब्याट्री चोरी गर्ने व्यक्तिलाई यहाँको प्रहरीले पक्राउ गरेको छ ।भदौ ९ गते धुर्कोट गाउँपालिका–६, धुर्कोट कोटको उक्त टावरबाट ४८ थान ब्याट्रीहरू अज्ञात व्यक्तिले चोरी गरी बुटवल तर्फ लगेको हुँदा उक्त व्यक्तिको खोज तलास गरी पाउँ भनी दूरसञ्चार कार्यालय गुल्मीले भदौ १० गते जिल्ला प्रहरी कार्यालय गुल्मीलाई पत्र पठाएको थियो ।प्रहरीले उक्