सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा अधिकृतसहित ८ कर्मचारी पक्राउ

बाँके । सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।...