‘कुश ल्याउने पुरोहित समेत छैनन् गाउँमा ’

गएको केही वर्षदेखि कुशे औंसीको दिन उनको न त पुरोहित नै कुश नै कुश लिएर आउँछन् न त उनी आफै कुश लिन जान्छन्। बरु घरमा देव तथा पितृ कार्यमा कुश चाहिए पुरोहितलाईं नै ल्याउन लगाएर आवश्यकतामा काम गर्दै आएका छन्।...

सम्बन्धित सामग्री

दुर्गम गाउँमा पहिलो पटक गाडी

गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। पलाँता गाउँपालिका–४ छलाँहा गाउँमा गाडी पुगेपछि स्थानीय बासिन्दाले खुसीयाली मनाएका हुन्।...

लमजुङको गहते गाउँमा नयाँ मुखिया चयन

लमजुङ – लमजुङको गहते गाउँमा नयाँ मुखियाका रुपमा मा ५५ वर्षका पालबहादुर गुरुङ चयन हुनु भएको छ । लमजुङको गहते गाउँमा परम्परागत रुपमा नै मुखिया रहने प्रचलन छ । सुन्दरबजार नगरपालिका वडा नम्बर ५ गहते गाउँमा हालसम्म मुखिया विहीन भएको छैन । गाउँलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विशेष भूमिका हुन्छ, मुखियाको । गाउँलाई सभ्य, सुन्दर र व्यवस्थित रुपमा सञ्चालन गर्न मुखिया राख्ने प्रचलन रही आएको बुढापाकाहरु बताउँछन् । गाउँका मुखियाको नेतृत्वमा परम्परागत कला, संस्कार, संस्कृति, रीतिथितिका काम अघि बढाइने परम्परा रहेको मू...

गाउँ–गाउँमा दसैँको उल्लास

रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरु चाडपर्व मनाउन फर्केपछि गाउँ–गाउँमा दसैँको उल्लास छाएको छ। यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैँको रौनकता छाएको छ।...

पोषण सन्देश बोकेर गाउँमा उपाध्यक्ष

अघिल्ला वर्षहरुमा विभिन्न पोषण कोशेली लिएर गाउँमा पुगेकी उनी अहिले पोषण सन्देश बोकेर गाउँमा पुगेकी हुन्।...

बिजगौरी गाउँमा स्यालको आतंक

कपिलवस्तुको शिवराज नगरपालिका–९ मा पर्ने बिजगौरी गाउँमा गएराति स्यालले टोकेर तीन जना घाइते भएका छन्।...

तेह्रथुमको गाउँमा प्रहरीचौकी

तेह्रथुम । तेह्रथुमको पञ्चकन्या र फाक्चामाराको सिमानामा पर्ने सन्सारे बजारमा अस्थाई प्रहरी चौकी स्थापना भएको छ । सडक सञ्जालहरु गाउँ–गाउँमा पुगेपनी प्रहरी चौकी नहुँदा स्थानीय बासिन्दाले सुुरक्षाको अनुभुति गर्न पाएका थिएनन् । लामो समयपछि स्थानीयको पहलमा प्रहरी चौकी स्थापना भएपछि यहाँका बासिन्दाले सुरक्षाको अनुभूति गर्न पाएका छन् । प्रहरी चौकी स्थापना भएसँगै यहाँका बिकृति र […]

झडपपछि म्यानमारको गाउँमा आगलागी

३ असार, काठमाडौं । म्यानमारको मध्यभागमा पर्ने एक गाउँमा सेना र स्थानीय छापामार लडाकुको झडपपछि आगालागी भएको छ । यो क्रममा दुईजनाको मृत्यु भएको छ । बीबीसीका अनुसार म्यानमारको किन मा गाउँमा सेनाले आगलागी गराएको हो । स्थानीयका अनुसार गाउँमा रहेका २४० मध्ये २०० घर जलेका छन् । स्थानीय चरमपन्थी लडाकुले सेनालाई लखेट्ने प्रयास गरेसँगै […]

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

हुम्ला। अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ। गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि नजिक स्वास्थ्य चौकी नहुँदा एक घण्टा पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ। सिटामोलसमेत समयमै नपाउदा वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने गरेको छ।

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

हुम्ला। अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ। गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि नजिक स्वास्थ्य चौकी नहुँदा एक घण्टा पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ। सिटामोलसमेत समयमै नपाउदा वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने गरेको छ।

गाउँमा मौसमी रुघाखोकी बिरामी बढ्दै

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा २ थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै थाली गाउँमा बिरामीको सङ्ख्या बढेको हो । गाउँमा केही दिन अगाडिदेखि ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्राविधिक रमेश शाहीले बताए । गाउँपालिकाले आफ्नो मातहतका वडा एक देखि पाँचसम्म कोरोना परिक्षणको दायरालाई बढाएसँगै आफुहरु थालीमा गाउँमा कोरोना परीक्षण गर्न पुग्दा गाउँ नै मौसमी रुघाखोकीले थला परेको र प्रायः घरमा मौसमी बिरामी मात्