झडपपछि म्यानमारको गाउँमा आगलागी

३ असार, काठमाडौं । म्यानमारको मध्यभागमा पर्ने एक गाउँमा सेना र स्थानीय छापामार लडाकुको झडपपछि आगालागी भएको छ । यो क्रममा दुईजनाको मृत्यु भएको छ । बीबीसीका अनुसार म्यानमारको किन मा गाउँमा सेनाले आगलागी गराएको हो । स्थानीयका अनुसार गाउँमा रहेका २४० मध्ये २०० घर जलेका छन् । स्थानीय चरमपन्थी लडाकुले सेनालाई लखेट्ने प्रयास गरेसँगै […]

सम्बन्धित सामग्री

रौतहटका दुई गाउँमा आगलागी हुँदा लाखौंको क्षति

रौतहटका दुई गाउँमा आगलागी भएको छ। आगोले आधा दर्जनभन्दा बढी घर खरानी भएको छ भने लाखौंको क्षति पनि भएको छ।

आगलागी पीडितलाई राहत वितरण सुरु

उदयपुरको कटारी नगरपालिकाको पहाडी गाउँमा आगलागी हुँदा लाखौंको धनमाल जलेको छ ।

घरगोठ जलेर खरानी: ‘अब जाडो कसरी कटाउने ?’

सोमबार मात्र मौलापुर नगरपालिकाकाे दुई गाउँमा आगलागी हुँदा पाँच परिवारको बिचल्ली भएको छ। नगरपालिकाको गम्हरिया र पथरा बुधराममा एकै दिन दुई गाउँमा आगलागी भएको हो।...

बाँकेको नरैनापुरमा आगलागी हुँदा ११ घर जले

जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ५ को जमुनाहा गाउँमा आगलागी भएको छ। आइतबार दिउँसो १२ बजेतिर भएको उक्त आगलागीमा परी ११ वटा घर र एउटा गोठ जलेका हुन्।...

डाँडाफयाको जवुकामा घरमा आगलागी

सिमकोट – सिमकोट गाउँपालिका–७ को डाँडाफयाको जवुुका गाउँमा आगलागी भएको छ। एउटा घरमा एक्कासी आगलागी भएको र अन्य दुुई घरमा त्यसै घरमा लागेको आगो सल्किँदा धेरै क्षति भएको हो। आगलागीबाट दुुई घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। वडाध्यक्ष बलवीर शाहीले आइतबार दिउँसो छक्क सिंहको घरमा लागेको आगोले अन्य दुुई वटा घरमा क्षति पुर् याएको बताए। […]

आगलागीबाट ६ वटा पशु चौपाया मरे

लमजुङको बेसिशहर नगरपालिका ३ दनाइ गाउँमा आगलागी हुँदा ६ वटा पशुचौपाया मरेका छन् । सोमबार बिहान ३ बजेको समयमा बेँसीशहर ३ दनाई गाउँस्थित शिवलाल श्रेष्ठको धन्सार गोठमा आगलागी हुँदा ६...

बाँकेको नरैनापुरमा आगलागी, १२ घर जले

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ स्थित कृष्णनगर गाउँमा आगलागी भएको छ।

हुम्लाको तल्लो गाउँस्थित गोठमा आगलागी

हुम्लाको सदरमुकाम सिमकोटस्थित तल्लो गाउँमा आगलागी भएको छ। बालबालिकाले खेल्दै गर्दा स्याउलाको खातमा सल्काएको आगोले एक गोठ जलेर नष्ट भएको छ। आगलागिबाट वसन्त रोकायाको खर र दाउरा तथा पदम रावतको...

धुलिखेलको चटयाङ्पुर गाउँमा आगलागी विपद् व्यवस्थापन र न्यूनीकरणको पूर्व तयारी

मोतीराम तिमल्सिना, काभ्रे । नेपाली सेनाको कालीजंग गण धुलिखेलको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस काभ्रेले विपद् व्यव स्थापन र न्यूनीकरणको पूर्व तयारी अभ्यास गरेका छन् । धुलिखेलको खेल मैदानमा आयोजित कार्यक्रममा भूकम्प तथा आगलागी नियन्त्रणमा सुरक्षा निकाय तथा स्थानीयहरूको भूमिकाका बारेमा अभ्यास प्रदर्शन गरिएको थियो । धुलिखेलको खेल मैदानमा पाँच वटा घर निर्माण गरिएका […]

बुटवलको नयाँ गाउँमा आगलागी

बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । सोमबार साँझ सडक पिच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट घरमा आगो सल्केको थियो ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डिएसपी) ठगबहादुर केसीले आगोलाई तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको बताए ।आगलागीबाट स्थानीय गोपाल पाण्डेको घरमा पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आंशिक क्षति भएको केसीले बताए । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको  छ  ।