तेह्रथुमको गाउँमा प्रहरीचौकी

तेह्रथुम । तेह्रथुमको पञ्चकन्या र फाक्चामाराको सिमानामा पर्ने सन्सारे बजारमा अस्थाई प्रहरी चौकी स्थापना भएको छ । सडक सञ्जालहरु गाउँ–गाउँमा पुगेपनी प्रहरी चौकी नहुँदा स्थानीय बासिन्दाले सुुरक्षाको अनुभुति गर्न पाएका थिएनन् । लामो समयपछि स्थानीयको पहलमा प्रहरी चौकी स्थापना भएपछि यहाँका बासिन्दाले सुरक्षाको अनुभूति गर्न पाएका छन् । प्रहरी चौकी स्थापना भएसँगै यहाँका बिकृति र […]

सम्बन्धित सामग्री

पर्यटकको सुरक्षाका लागि शे–फोक्सुण्डो तालमा प्रहरीचौकी स्थापना - NepaliPatra

जाजरकोट । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीयस्थल शे(फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले शे–फोक्सुण्डोे ताल पुगेर अस्थायी प्रहरी पोष्टको स्थापना गरेका हुन् । आन्तरिक तथा विदेशी पर्यटकको आगमन भइरहने सुन्दर पर्यटकीयस्थल शे–फोक्सुण्डोेमा आपराधिक क्रियाकलाप हुन नपाओस् भनेर पहिलो पटक अस्थायी […]

पर्यटकको सुरक्षाका लागि शे–फोक्सुण्डो तालमा प्रहरीचौकी स्थापना

जाजरकोट, ३२ जेठ । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीयस्थल शे-फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले शे–फोक्सुण्डो ताल पुगेर अस्थायी प्रहरी पोष्टको स्थापना गरेका हुन् । आन्तरिक तथा विदेशी पर्यटकको आगमन भइरहने सुन्दर पर्यटकीयस्थल शे–फोक्सुण्डोेमा आपराधिक क्रियाकलाप हुन नपाओस् भनेर पहिलो […]

भारत लैजान लागिएको अठार लाखको मदिरा बरामद

महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट भारत लैजान लागेको रु १८ लाखको मदिरा  प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति  प्रहरीले बरामद गरेको हो । छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । बरामद मदिर

चिसो बढेसँगै सीमाको प्रहरी चौकी सारियो

मुगु : जिल्लाको पूर्वी किनारामा पर्ने मुगुमकामारोङ्ग गाउँपालिका २ मुगु गाउँमा रहेको सीमा प्रहरीचौकी सारिएको वेँसीमा राखिएको छ। सीमा सुरक्षाका लागि राखिएको प्रहरीचौकी चिसो बढेसँगै बेँसी पुलु र सदरमुकाम गमगढीमा सारिएको हो। नेपाल र चीनको सीमा नाकाबाट अबैध व्यापार आयात निर्यात...