झापाको कोइला कारखानामा आगलागी

झापाको मेचीनगर नगरपालिका–१५ मिलकोटी क्षेत्रस्थित एक वायु ग्यास कोइला कारखानामा सोमबार बिहान भीषण आगलागी भएको छ । आगलागीबाट करोडौंको क्षति भएको बताइएको छ ।

सम्बन्धित सामग्री

कोइला खानीमा आगलागी हुँदा १६ को मृत्यु

चीनको दक्षिणपश्चिमी क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आइतबार आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।  पानझोउ नगर प्रशासनले आफ्नो वेबसाइटमा पोस्ट गरेको सूचनामा भनिएको छ, ‘आगो निभाइएको छ तर...

रुसको एक कोइला खानीमा आगलागी : ५२ जनाको ज्यान गयो, ४९ जना घाइते

काठमाण्डाै - रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको ज्यान गएको छ । ४९ जना मजदुर घाइते भएका छन् । खानीमा हावा जाने प्वालमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२  जना मजदुरको ज्यान गएको बीबीसीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको खबरमा उल्लेख छ। ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ  । मिथेन ग्याँस निस्किरहेकाले विष्फोट हुन सक्ने भन्दै उद्धार कार्य रोकिएको छ । खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।...

रुसको कोइला खानीमा आगलागी, ११ जनाको मृत्यु

एजेन्सी, ९ मङ्सिर। रुसको दक्षिण पश्चिम सर्बियाको एक कोइला खानीमा आज (बिहीबार) आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएको त्यहाँका अधिकारीले जानकारी गराएका छन् । उक्त क्षेत्रमा दर्जनौँ मानिसहरू अलपत्र परेको अधिकारीले बताएका छन् । उक्त घटना हुने बेला २८५ जना खानीमा रहेका थिए । त्यसमध्ये २३९ जनाको उद्धार […]

रुसी कोइला खानीमा ४५ मजदुर फसे, उद्धार कार्य जारी

९ मंसिर, काठमाडौं । रुसको एक कोइला खानीमा ४५ जना मजदुर फसेका छन् । कोइला खानीमा आगो लागेपछि खानीभित्र रहेका ४५ जना मजदुर फसेका हुन् । बिहीबार साइबेरियाको केमेरोभो क्षेत्रमा रहेको एक कोइला खानीमा आगलागी भएपछि ४५ मजदुर फसेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । केमेरोभोको लिस्टभ्याज्नाय कोइला खानीमा आगो लागेपछि खानीभित्र रहेका मजदुर फस्न […]

झापामा कोइला उद्योगमा आगलागी

झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ । मेचीनगर– १५ मिलकोटस्थित उक्त बायोग्यासमा विद्युत् सर्ट भई लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।सोमबार बिहान ३ बजेदेखि भइरहेको आगलागी यो समचार तयार पारुन्जेलसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । “सोमबार बिहान ३ बजेदेखि नै आगो लागिरहेको छ । झापाका विभिन्न स्थानीय तहसहित मोरङको […]

बायोग्यास कोइला कारखानामा आगलागी हुँदा उद्योगमा १५ करोड क्षति

झापा / मेचीनगर नगरपालिका१५ निलकोठीस्थित बायोग्यास कोइला कारखानामा भएको आगलागीबाट रु १५ करोडको क्षति भएको प्रहरीले जनाएको छ । ज्यामिरगढी प्रहरी चौकीबाट ४ किलोमिटर दक्षिण गाउँमा

झापाको कोइला फ्याक्ट्रीमा भीषण आगलागी

झापाको मेचीनगर नगरपालिका–१५ स्थित मिलकोटी स्थित बायोग्यास कोइला फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।आगलागी भएको १२ घण्टा बिते पनि आगो नियन्त्रणमा आउन सकेको छैन । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार  बिहान ३ बजे बिद्युत सर्ट भइ लागेको आगलागीका कारण १५ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।आगो नियन्त्रणमा ७ वटा दमकलसहित सेना, प्रहरी, स्थानीयवासी परिचालित भएका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीले आगो नियन्त्रणको प्रयास भईरहेको जनाएको छ ।

झापाको ब्रिकेट फ्याक्ट्रीमा आगलागी

मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित एउटा फ्याक्ट्रीमा आगलागी भएको छ । पराजुली बायोमास ब्रिकेट कोइला फ्याक्ट्रीमा सोमबार बिहान ३ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ ।विद्युत सर्ट भएर लागेको आगो नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक र उर्लाबारीको ६ वटा दमकलसहित स्थानीयवासी, सशस्त्र र नेपाल प्रहरी खटिरहेको भए पनि बिहान ११ बजेसम्म पनि नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय चन्द्रगढीका सूचना अधिकारी राकेश थापाले रातोपाटीलाई बताए ।आगला

मेचीनगरको कोइला फ्याक्ट्रीमा आगलागी

झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ।

झापामा कोइला उद्योगमा भीषण आगलागी

झापाको एक कोइला उद्योगमा भीषण आगलागी भइरहेको छ । मेचीनगर–१५ मिलकोटस्थित बायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागी बिहान ३ बजेदेखि भइरहेको जिल्ला प्रहरी...