झापाको ब्रिकेट फ्याक्ट्रीमा आगलागी

 मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित एउटा फ्याक्ट्रीमा आगलागी भएको छ । पराजुली बायोमास ब्रिकेट कोइला फ्याक्ट्रीमा सोमबार बिहान ३ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ ।विद्युत सर्ट भएर लागेको आगो नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक र उर्लाबारीको ६ वटा दमकलसहित स्थानीयवासी, सशस्त्र र नेपाल प्रहरी खटिरहेको भए पनि बिहान ११ बजेसम्म पनि नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय चन्द्रगढीका सूचना अधिकारी राकेश थापाले रातोपाटीलाई बताए ।आगला

सम्बन्धित सामग्री

झापाको बायोमास बिक्रेट उद्योगमा भीषण आगलागी - Purbeli News

झापा : मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित हडिया उत्तरमा रहेको बायो मास बिक्रेट उद्योगमा भीषण आगलागी भएको छ। सोमबार बिहान ३ बजे लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। उद्योगभित्र ब्रिकेट उत्पादनका लागि उखुको खोस्टा, प्लाई र काठका टुक्राहरू प्रयोग गर्न राखिएकाले त्यहाँबाट सल्किएको आगो छिटो फैलिँदा नियन्त्रण गर्न समस्या...

बायोग्यास कारखानामा भीषण आगलागी

झापा / मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ।  जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश

ब्रिकेट उत्पादन गर्ने कारखानामा आगलागी

न्युज अफ नेपाल ,काठमाडौं । झापाको मेचीनगर नगरपालिका १५ नीलकोठीमा  ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आगलागी भएको छ । आगो बिहानै ३ बजेदेखि लागेको हो । आगलागी कसरी भयो भन्ने जानकारी आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अहिले आगो नियन्त्रणमा लिनको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र […]