महोत्तरी– मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्र सांस्कृतिक र धार्मिक चाडपर्वको उर्वर भूमिका रुपमा रहेको छ । यहाँ आपसी प्रेम र सद्भावका धेरै चाडपर्व तथा लोक परम्परा छन् । साउन पूर्णिमाको ‘राखी’, कात्तिक शुक्ल द्वितीयाका दिनको ‘भैयादुज’लगायत पर्वले दिदीबहिनी–दाजुभाइबीच प्रेम र समर्पण दर्शाउँछन् । ‘सामा–चखेवा’ पनि दिदीबहिनी–दाजुभाइबीच प्रेम, सद्भाव र समर्पणको पर्वका रुपमा मनाइन्छ । यसलाई […]