अर्थमन्त्रीद्वारा विश्व बैंकको क्षेत्रीय कार्यालय उद्घाटन

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित विश्व बैंकको पुननिर्मित क्षेत्रीय कार्यालयको संयुक्त रूपमा उद्घाटन गरेका छन्।...

सम्बन्धित सामग्री

जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज – गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन गरेका छन्। कार्यालय परिसरमा आइतबार आयोजित एक कार्यक्रमबीच मन्त्री श्रेष्ठले पूजा गरी भवन उद्घाटन गरेका हुन्। नवनिर्मित तीन तले सुविधा सम्पन्न भवन निर्माण भएपछि अहिले जिल्ला प्रशासनले सोही भवनबाट सेवा दिँदै आएको छ। कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले संविधान कानुनअनुसारको सेवा जिल्ला […]

लुम्बिनी प्रदेश: स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय उद्घाटन

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्घाटन गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले कार्यालयको उद्घाटन गरेका हुन्।...

नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

नेपालगञ्ज । नेपालगञ्ज क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । अन्य दुई क्षेत्रमा पनि उद्घाटन गरिँदैछ । नेपालगञ्जको रामलिला मैदान पूर्वमा रहेको पशु कार्यालय हाताभित्र रहेको भवनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ । यहाँ जिल्ला न्यायाधीश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा […]

वडा कार्यालय भवन उद्घाटन

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ।

राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन

२७ मंसिर, सप्तरी । प्रदेश २ सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सोमबार एक समारोहका बीच विश्वविद्यालयको कार्यालय उद्घाटन गरेका छन् । कार्यक्रममा अध्यक्ष यादवले कृषि शिक्षा महत्वपूर्ण शिक्षा रहेको बताए । ‘कृषिमा धेरै क्षेत्र छन् । यसको अध्ययन, अध्यापन शुरु भए यहीँबाट […]

भेडियामा इलाका प्रहरी कार्यालय भवनको उद्घाटन

दुई नम्बर प्रदेशका  आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन् । मन्त्री साहले सप्तरीको भेडियामा नवनिर्मित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेशको सुरक्षाको जिम्मेवारी सरकारको रहेको बताए । साहले भने– ‘प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारले लिन्छ । प्रहरी प्रशासनको व्यवस्थित कार्यालय र आवासको जिम्मेवारीप्रति हामी गम्भिर छौँ ।’कार्यक्रममा आन्तर

माधव नेपालको पार्टी कार्यालय उद्घाटन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटनको क्रममा उहाँले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक भएर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले पार्टी केन्द्रीय कार्यालय उद्घाटन गर्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ । काठमाडौं –३१ आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने लागेका हुन् ।अध्यक्ष नेपालले शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय उद्घाटन गर्ने छन् । पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले निर्वाचन आयोगबाट गत भदौ ९ गते राजनीति दलको म

नेकपा (एस) ले आज केन्द्रीय कार्यालय उद्घाटन गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार केन्द्रिय कार्यालय उद्घाटन गर्ने भएको छ। नेकपा एमाले फुटेर बनेको एकीकृत समाजवादीले बिहान १० बजे बानेश्वरमा रहेको केन्द्रीय कार्यालय उद्घाटन गर्न लागेको हो। पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबारदेखि बानेश्वरको आलोकनगरबाट केन्द्रिय कार्यालयको काम हुने बताएका छन् । पार्टीले पूजा थापा बस्नेतको घर भाडामा लिएर कार्यालय स्थापना गरेको हो।

लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय उद्घाटन

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज बबरमहलमा पार्टी कार्यालय उद्घाटन गर्नुको साथै नयाँ बोर्ड र झन्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ ।बबरमहलमा महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठनदेखि नै कार्यालय सञ्चालन गरिरहेका थिए । जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा कायम गरेपनि ठाकुरले बबरमहलको कार्यालय छाडेका थिएनन् । अहिले लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि त्यसलाई विधिवत रुपमा सञ्चालनमा ल्याइएको हो ।लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले पार्टी कार्यालय विधिवतरु