जसरी हामी हिमालयविनाको नेपालको परिकल्पना गर्न सक्दनौँ, ठीक त्यसैगरी सरकारी स्कुल वा कलेजविनाको नेपालको पनि परिकल्पना गर्न सकिँदैन । सरकारी स्कुल, कलेज हुँदैनथे भने हामीजस्ता हजारौँले उच्च शिक्षाको अवसर पाउँदैनथ्यौँ । सरकारी...
काठमाडौं : काठमाडौं महानगरपालिका वडा–१४ कलंकीस्थित जनपथ माध्यमिक विद्यालयमा हाल करिब एक हजार विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ०.३ प्रतिशतमात्र त्यही घर भएका स्थानीयका छोराछोरी छन्। अरू सबै विद्यार्थी अन्य ठाउँबाट आएर काम गर्दै आएका घरेलु कामदारका छोराछोरी हुन्।जनपथ माविका प्रधानाध्यापक जीतबहादुर लामिछाने घर भएका सबै स्थानीयले निजी विद्यालयमा मात्रै भर्ना गर्ने र सामुदायिक विद्यालयमा भर्ना नगर्ने गरेको बताउँछन्। ‘यति ठूलो शहरमा स्थानीयले यहाँ भर्ना गर्दैनन्, सबै निजीमा मात्रै भर्ना गर
चन्द्रौटा : चलिरहेको परीक्षा प्रभावित पारेर निजी स्रोतका शिक्षकहरू आन्दोलित भएका छन्।कपिलवस्तुको शिवराज नगरपालिकाको विभिन्न विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरूले आइतबार चलिरहेको परीक्षा प्रभावित पारेका छन्। शिक्षक नभएपछि नेपाल आदर्श उच्च मावि शिवपुर र जनचेतना माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरूलाई अरु नै गार्ड राखेर परीक्षा सञ्चालन गरेका छन्।परीक्षा चलिरहेको बेला आन्दोलित शिक्षकहरूले मेयरलाई ज्ञापनपत्र बुझाएका छन्। विद्यालय स्रोत शिक्षक तथा कर्मचारी सङ्घर
काठमाडौं : अभिभावकहरूलाई आफ्ना छोराछोरीका लागि विद्यालय पठाएको दिन एउटै चिन्ता हुन्छ– सकुशल विद्यालय पुग्यो कि पुगेन? स्कुल सकिएपछि पनि अबेरसम्म बालबालिका घरमा नआउँदा पनि चिन्ता नै हुन्छ अभिभावकलाई।अधिकांश अभिभावक बालबालिका विद्यालयसम्म पुर्याउन र पठनपाठन सकिएपछि लिन पनि जान्छन् सुरक्षाकै लागि। यही अभिभावकको चिन्ता चिर्न चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालयले ‘स्मार्ट एटेडेन्स सिस्टम’ प्रयोगमा ल्याएको छ।उक्त सिस्टमले विद
काठमाण्डौ – झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरी स्वरूप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छन् । खानेपानी र शौचालय पनि बालमैत्री छन् । अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सहभागी गराइएको छ । बालबालिकाको प्रतिभा देखाउनका लागि राम्रो सभाकक्ष हुनु पनि विद्यालयको विशेषता बनेको छ । साँखुमा रहेको भगवती माध्यमिक विद्यालय पुग्ने जो कोहीले पनि भन्छन्– ‘सरकारी स्कुलको भवन पनि कत...
झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरीस्वरुप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छन् । खानेपानी र शौचालय पनि बालमैत्री छन् । अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सहभागी गराइएको छ । बालबालिकाको प्रतिभा देखाउनका लागि राम्रो सभाकक्ष हुनु पनि …
झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरीस्वरुप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छन् । खानेपानी र शौचालय पनि बालमैत्री छन् । अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सहभागी गराइएको छ । बालबालिकाको प्रतिभा देखाउनका लागि राम्रो सभाकक्ष हुनु पनि विद्यालयको विशेषता बनेको छ । साखुस्थित भगवती माध्यामिक विद्यालय पुग्ने जो कोहीले पनि भन्छन् ‘‘सरकारी स्कुल
काठमाडौं : कोरोनाले बिथोलिएको चालू र नयाँ शैक्षिक सत्रबारे यतिखेर चौतर्फी बहस हुन थालेको छ। सरकारको योजना २०७८ सालको शैक्षिक सत्र असार १ गते शुरु गरेर चैत मसान्तमा सक्ने र ०७९ को नयाँ शैक्षिक सत्र वैशाखबाट थाल्ने रहेको छ।तर, सामुदायिक विद्यालय वैशाखबाट नभई जेठबाट शैक्षिक सत्र शुरु गर्ने बताइरहेका छन् भने निजी विद्यालय भने वैशाखबाटै शुरु गर्ने भन्दै कस्सिएका छन्।यसै सन्दर्भमा आइतबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले राजधानीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्याब्सन, शिक्ष
काठमाडौ । कक्षा ६ देखि सरकारी स्कुल पढेका विद्यार्थीले मात्रै उच्च शिक्षा अध्ययनमा छात्रवृत्तिको अवसर पाउने भएका छन्। यसअघि माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गरेपछि छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न पाइन्थ्यो।
शिक्षासम्बन्धी केही नेपाल ...