सरकारी स्कुल : परीक्षा छोडेर आन्दोलनमा हिँडे निजी स्रोतका शिक्षक

चन्द्रौटा : चलिरहेको परीक्षा प्रभावित पारेर निजी स्रोतका शिक्षकहरू आन्दोलित भएका छन्।कपिलवस्तुको शिवराज नगरपालिकाको विभिन्न विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरूले आइतबार चलिरहेको परीक्षा प्रभावित पारेका छन्। शिक्षक नभएपछि नेपाल आदर्श उच्च मावि शिवपुर र जनचेतना माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरूलाई अरु नै गार्ड राखेर परीक्षा सञ्चालन गरेका छन्।परीक्षा चलिरहेको बेला आन्दोलित शिक्षकहरूले मेयरलाई ज्ञापनपत्र बुझाएका छन्। विद्यालय स्रोत शिक्षक तथा कर्मचारी सङ्घर

सम्बन्धित सामग्री

बुबाको वचनले ल्याइदिएको परिवर्तन

त्यो बेला सरकारी स्कुल भए पनि शुल्क तिर्नुपथ्र्यो । माइलो भाइ कक्षामा सधैं पहिलो हुने भएकोले उसले छात्रवृत्ति पाएको थियो । उसको पैसा तिर्नु पर्दैनथ्यो । मेरो भने पैसा तिर्नुपथ्र्यो । सधैं बुबा गएर पैसा तिर्नुहुन्थ्यो । कक्षा सातको अन्तिम परीक्षा सकिएको थियो । त्यबेला पुषमा रिजल्ट गर्ने चलन थियो । रिजल्टको दिनसम्म पैसा नबुझाए रिजल्ट रोकिन्थ्यो ।

उच्च शिक्षामा छात्रवृत्ति पाउन कक्षा ६ देखि सरकारी स्कुल पढ्नुपर्ने

काठमाडौ । कक्षा ६ देखि सरकारी स्कुल पढेका विद्यार्थीले मात्रै उच्च शिक्षा अध्ययनमा छात्रवृत्तिको अवसर पाउने भएका छन्। यसअघि माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गरेपछि छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न पाइन्थ्यो। शिक्षासम्बन्धी केही नेपाल ...