काठमाडौँका धनाढ्यले पत्याउँदैनन् गुणस्तरीय सरकारी स्कुल

काठमाडौं : काठमाडौं महानगरपालिका वडा–१४ कलंकीस्थित जनपथ माध्यमिक विद्यालयमा हाल करिब एक हजार विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ०.३ प्रतिशतमात्र त्यही घर भएका स्थानीयका छोराछोरी छन्। अरू सबै विद्यार्थी अन्य ठाउँबाट आएर काम गर्दै आएका घरेलु कामदारका छोराछोरी हुन्।जनपथ माविका प्रधानाध्यापक जीतबहादुर लामिछाने घर भएका सबै स्थानीयले निजी विद्यालयमा मात्रै भर्ना गर्ने र सामुदायिक विद्यालयमा भर्ना नगर्ने गरेको बताउँछन्। ‘यति ठूलो शहरमा स्थानीयले यहाँ भर्ना गर्दैनन्, सबै निजीमा मात्रै भर्ना गर

सम्बन्धित सामग्री

सरकारी स्कुलमा 'दुर्दशा’ छैन

कान्तिपुरको सम्पादकलाई चिठी स्तम्भमा मंगलबार ‘निजी स्कुलको नराोकिँदो शोषण’ शीर्षकमा रोशन भट्टराईले लेखेका रहेछन्, ‘सरकारी स्कुल नभएका त होइनन्, तर तिनको दुर्दशा कसैबाट लुकेको छैन । गुणस्तरीय शिक्षा दिनेभन्दा पनि नेता, जिल्ला शिक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारी, पैसा र शक्ति भएकाहरूका श्रीमती र आफन्त भर्ती केन्द्र बनेका छन् सरकारी स्कुलहरू ।’