सरकारमा सहभागी हुने विषयमा जसपा ठाकुर पक्षमा भाँडभैलो, मन्त्री बन्न क-कसको नाम चर्चामा ?

काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षभित्र मन्त्री बन्ने विषयमा विवाद भएको छ । भोलि नै सरकारमा सहभागी हुने तयारी गरेका ठाकुर पक्षका नेताहरुबीच को को जाने भन्ने विषयमा विवाद भएको छ । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान लागेको ठाकुर पक्षमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे पनि विवाद छ […]

सम्बन्धित सामग्री

जसपा कार्यकारिणी समिति बैठक जारी

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक पार्टी कार्यालय बालकुमारीमा जारी रहेको छ । सरकारमा सहभागी हुने विषयमा छलफल गर्न जसपा बैठक बसिरहेको हो ।   यसअघि बिहान बसेको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने र बाँकी रहेको एक मन्त्री र राज्यमन्त्रीको नाम ...

जसपा उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने, स्वास्थ्य मन्त्री बन्‍ने निश्चित

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने भएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको सो पार्टीका प्रवक्ता मनीषकुमार सुमनले जानकारी दिए । मन्त्रीको टुङ्गो लगाउने तथा कतिपय अन्य विषयमा निर्णय हुन भने बाँकी रहेको उनले बताए ।...

जसपा र जनमत आन्तरिक छलफलमा

पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो । बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरुले आफ्नो धारणा राख्नुभएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

जसपा ‘इन’, जनमत ‘आउट’

काठमाडौँ – एउटै जनआधारमा रहेका मधेसका दुई पार्टी जसपा र जनमतको प्रतिस्पर्धात्मक सम्बन्ध सरकारमा रहने विषयमा समेत देखा परेको छ। शुक्रबार जसपा सरकारमा सहभागी हुन लागेको अवस्थामा जनमत पार्टी बाहिरिएको छ। जनमतका तर्फबाट सरकारमा सहभागी खानेपानी मन्त्री अव्दुल खानले पार्टी निर्देशनअनुसार राजीनामा बुझाएका छन्। जसपाका तर्फबाट अशोक राईंको नाम निश्चित भएको छ भने अर्को प्रदीप […]

मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई

जसपा सरकारमा सहभागी हुने भएपछि कसकसलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा राजनीतिक समितिको बैठकबाट टुंगो लगाउने सहमति भएको जसपाका नेताहरूले जनाएका छन्।...

उपेन्द्र यादव आफैं सरकारमा सहभागी नहुने, चारजना मन्त्रीको नाम चयन गर्न व्यस्त

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा सहभागी नहुने भएका छन् । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा नजाने स्पष्ट पारेका हुन् । पार्टीको तर्फबाट सरकारमा मन्त्री पठाउने विषयमा मापदण्ड बनाउन आज बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा सहभागी नहुने र पार्टी सञ्चालनमा सक्रिय रहने जानकारी गराएको सो पार्टीका नेता रामसहाय यादवले बताए ।कार्यकारिणी समिति सदस्य समेत रहेका नेता रामसहाय यादवले पार्टीका अन्य नेताको न

जसपाको बैठकमा मन्त्री चयनबारे छलफल, चर्चामा क-कसको नाम ?

जनता समाजवादी पार्टी नेपाल (जसपा)मा देउवा सरकारमा सहभागी हुने मन्त्रीबारे चर्चा सुरु भएको छ । पार्टी कार्यालयदेखि नेताको निवाससम्म नेता तथा कार्यकर्ताको चहल पहल बढेको छ ।आज बिहानैदेखि सो पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई मन्त्री चयनको विषयमा छलफलमा लागेका थिए भने केही नाम प्रस्ताव गरेर अनुमोदनका लागि केन्द्रीय कार्यकारिणी समितिको पठाइएको छ । अहिले तुलसी अमात्य स्मृति भवनमा चलिरहेको बैठकले मन्त्रीको ढुंगो लगाउने बताइएको छ ।

सरकारमा सहभागी हुने बारे प्रधानमन्त्री ओली र ठाकुरबीच छलफल

सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ । बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी हुने बताइएको छ ।प्रधानमन्त्री अ‍ोलीले पाँच मन्त्री र दुई राज्यमन्त्री दिने जसपालाई अफर गरेका छन् भने जसपा नेपालले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको जसपा स्रोत बताउँछ । जसपाले कुन–कुन मन्त्रालय प