काठमाडौँ – राजस्व छली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर आइतबार थुना मुक्त भएका छन्। पाटन उच्च अदालतको आदेशअनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसरेर कैदमा बसेका रायभर सर्वोच्च अदालतको आदेशपछि आइतबार रिहा भएका हुन्। उच्च अदालत पाटनाले ७५ लाख माग गरेको धरौटीलाई सर्वोच्चले २५ हजारमा झारिदिएपछि उनी बुझाएर कारागारमुक्त भएका हुन्। जालझेलमा […]