११ असार, काठमाडौं। क्याम्पस प्रमुखको हत्या आरोपमा बारा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रवक्ता दधिराम न्यौपानेले विज्ञप्ति जारी गर्दै कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण …