टिकटकमा विवादपछि युवकको हत्या, ७ जना पक्राउ

कैलाली । नेपाल प्रहरीले अछाममा एक युवकको हत्या आरोपमा छिमेकीसहित ७ जनालाई पक्राउ गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका- ८ का १८ वर्षीय दीपेन्द्रबहादुर शाहीमाथि ११ गते ढुङ्गा प्रहार भएको थियो । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका शाहीको १७ गते कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो । आजमात्रै काठमाडौं उपत्यका अपराध […]

सम्बन्धित सामग्री

विवाहमा गएका युवकको हत्या, ७ जना पक्राउ

कैलाली । कैलालीका एक युवकको हत्या गरिएको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका सामूहिक कुटपिट गरेर घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको हत्या गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । विवाहमा गएका बेला उनको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । कुटपिटबाट गम्भीर घाइते भएका […]