भारतीय नागरिकको हत्या गरेको आरोपमा ७ जना पक्राउ

बुटवल– बुटवलमा एक जना पुरूषको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन् । चोरेको बदाम र चकलेट फिर्ता माग्दा एक भारतीय नागरिकको हत्या गरिएको हो । बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार प्रहार गरी हत्या भएकोमा शुक्रबार साँझ प्रहरीले हत्या आरोपमा सात जनालाई पक्राउ गरेको छ  उनको हत्या […]

सम्बन्धित सामग्री

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा ७ जना पक्राउ

१२ असोज, पोखरा । मणिपाल अस्पतालमा भएको तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ छन् । उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्कीका एसपी मोहन थापाले जानकारी दिए । बिरामीको […]

मोबाइल चोरीको आरोपमा थप ७ जना पक्राउ

४ फागुन, काठमाडौं । यातायात मजदुरको आन्दोलनको समयमा पसल तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसमा यात्रु हाल्ने काम गर्दै आएका २३ वर्षका रोजन डंगोल र ३० वर्षका रितेश बस्नेत, काउन्टरमा काम गर्ने ३० वर्षका एमन राई र लगेज बोक्नने काम गर्दै आएका ३० वर्षका […]

स्याङ्जामा फरार ७ जना पक्राउ

स्याङ्जा । फेदिखोला गाउँपालिकाको विभिन्न विद्यालयबाट सामान चोरी गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेदिखोला–४ का २१ वर्षीय सुमन सुनार, २६ वर्षीय प्रेम विक, पुतलीबजार नगरपालिका–४ का १९ वर्षीय समिर सुनार, लमजुङ सुन्दरबजार नगरपालिका-११ का २९ वर्षीय राजु मजाकोटी, २७ वर्षीय अमृत दरा, पोखरा महानगरपालिका–२८ का २९ वर्षीय प्रविन नेपाली र […]

चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना पक्राउ

२९ कात्तिक, जनकपुरधाम । महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको  छ । पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्रउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक […]

सालका रूख कटान गरेको आरोपमा ७ जना पक्राउ

११ साउन, मकवानपुर । मकवानपुरको हेटौंडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सात जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका-१४ डाइभर डाँडामा रहेको सामुदायिक वनभित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो । सो वडाको […]

अछाम घटना : हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् । विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन् । यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा हिजो (शनिबार) चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश […] The post अछाम घटना : हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

विनोद शाही हत्या प्रकरण : पञ्चदेवलकी मेयर चलाउनेसहित ७ जना पक्राउ

काठमाडौं, १९ असार । अछाममा मृत अवस्थामा भेटिएका स्थानीय बलबहादुर शाहीको छोरा विनोद शाहीको हत्यामा सम्लग्न भएको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाका मेयरसहित ७ जना पक्राउ परेका छन् । मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएपनि ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेत्र शाही पनि पक्राउ परेका छन् । विनोदका परिवारले पञ्चदेवल विनायक नगरपालिकाको […]

किशोरी बलात्कार आरोपमा बाँकेबाट ७ जना पक्राउ

काठमाडौं : बाँकेमा १६ वर्षीया किशोरीलाई बलात्कार अभियोगमा ७ जना पक्राउ परेका छन्।  १७ वर्षका २  र १६ वर्षका एक किशोरसहित ७ जनालाई आइतबार नियन्त्रणमा लिएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले थाहा खबरलाई जानकारी दिए।बाँकेको बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारू, विश्वनाथ थारू, विक्रम थारू र निराजन थारूसहित ३ किशोर पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा भे ३ प ३५२७ नम्बरको मोटरस

बालक अपहरण गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ

जनकपुरधाम – सर्लाहीमा ८ वर्षीय बालकको अपहरण गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। पाँच दिनदेखि बेपत्ता रहेका बालकको बिहीबार सेफ्टी ट्यांकीभित्र शव फेला परेको थियो। सोही घटनामा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ। सर्लाहीको मलंगवा नगरपालिका– १२ गम्हरियाका जितेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भन्ने आकाश ठाकुरको बोरामा बेरिएको अवस्थामा […]

मोटरसाइकल चोरेको आरोपमा काठमाडौंबाट ७ जना पक्राउ

मोटरसाइकल चोरेको आरोपमा काठमाडौंबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेर ट्राफिक प्रहरी महाशाखाले मंगलबार सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा रौतहट घर भएका नर कुमार पुडासैनी, जुम्लाका पुन्दलाल बुढा, बारा घर भएका रन्जित प्रसाद गुप्ता, काठमाडौंका सन्तोष महर्जन र रौतहट घर भएका ज्ञानेन्द्र चौधरी छन् । रौतहट घर भएका ३२ वर्षीय रवि कुमार कुशवाहा र उदयपुरका कमल बहादुर बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।कीर्तिपुरको ढाल्पा ग्यारेजबाट पक्राउ