निहारिकालाई पाँच लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय

जनकपुरधाम । मधेस प्रदेश सरकारले महोत्तरी जलेश्वरीकी कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।   प्रदेश सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्रप्रसाद साहले न्यायाका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई कानुनी लडाईंका लागि उक्त सहयोग गरिएको जानकारी दिए ।   यसअघि...

सम्बन्धित सामग्री